
तीन देशको यात्राबाट स्वदेश फर्केका प्रधानमन्त्रीलाई हवाईअड्डामा भव्य स्वागत
नयाँ दिल्ली: आफ्नो तीन देशहरू क्रमैले जापान, पापुआ न्यू गिनी र अस्ट्रेलियाको यात्रा सिद्धाएर बिहीबार बिहान दिल्लीको पालम हवाईअड्डामा आइपुगेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत जनाइयो।