Day: अप्रिल 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चार नयाँ सडकको सौरभ चक्रवर्तीद्वारा शिलान्यास

सिलगढी: डाबग्राम-फुलबाडी क्षेत्रमा अन्ततः चार नयाँ सडक बन्न गइरहेको छ। एसजेडीएका अध्यक्ष सौरभ चक्रवर्तीले बुधबार सडक निर्माण कार्यको शिलान्यास गरेका छन्। उनले उक्त क्षेत्रमा चार सडक

क्षेत्रीय

सिलगढीको वार्ड नम्बर २०, मिलन मन्दिर रोडमा रहेको फ्ल्याटमा आगलागी

सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर २० को मिलन मन्दिर रोडमा रहेको फ्ल्याटमा आगलागी भएको छ। दमकलले घटनास्थल पुगेर आगो निभाएको थियो। कुनै हताहतीको खबर छैन।

नेपाल

कोविड़ नेपाल: काेराेना संक्रमण फेरि बढ्दै

कोरोनाकाे १२१ नयाँ मामिला, ८१ जना भए निकाे, १ जनाकाे मृत्यु कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा

क्षेत्रीय

खरसाङ गोर्खा पार्वत्य खेलकूद संघद्वारा वर्षभरिको विभिन्न खेलकूद कार्यक्रमहरू सार्वजनिक

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघद्वारा वर्ष २०२३ र २४ को विभिन्न खेलकूद कार्यक्रमहरू सार्वजनिक गरेको छ। सन् १९६० सालदेखि लगातार रूपमा खरसाङ महकुमा क्षेत्रमा विभिन्न

क्षेत्रीय

खरसाङको कटलेरी रोडकाे मरमत्ति कार्य शुरु

क्षेत्रवासीद्वारा जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पाप्रति जनाए आभार खरसाङ: खरसाङ देवराली समष्टि अन्तर्गत पर्ने कटलेरी रोडकाे मरमत्ति कार्य पूजा पाठ गरेर थाल्नी

अन्तर्राष्ट्रिय

‘घुस टेप प्रकरण’: कारबाहीको दायरामा को-को पर्न सक्छन्

काठमाण्डौँः एक सांसदले एक व्यापारीसँग ठूलो रकम सहयोगमा मागेको भनिएको हालै सार्वजनिक अडिओले विगतका मिल्दाजुल्दा घटनाहरू पनि पुनः चर्चामा ल्याइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

क्षेत्रीय

विजुली वितरण कम्पनीका मान्यताप्राप्त ठेकेदारहरूद्वारा विरोध प्रदर्शन

जलपाइगढी: नयाँ नियम अनुसार, बिजुली वितरण कम्पनीद्वारा मान्यताप्राप्त ठेकेदारहरूको काम ठूला कम्पनीहरूको हातमा जाँदैछ। यसको विरोधमा ठेकेदार संगठनले नाराबाजी गर्दै कडा विरोध गरेको छ। पश्चिम बंगाल

क्षेत्रीय

फुलबाड़ी राष्ट्रिय राजमार्गमा कोइला बोकेको लरी पल्टिँदा चालक घाइते

सिलगढी: राजस्थानबाट भुटान जाँदै गरेको कोइला भरिएको लरी फुलबाडीको अमाइदीघी क्षेत्रमा सडकको छेउमा पल्टिएको छ। दुई दिनअघि यही ठाउँमा प्लाइाउड़ बोकेको लरी दुर्घटनामा परेको थियो। सडक

क्षेत्रीय

१० देखि १६ अप्रेलसम्म विशेष होमियोप्याथी सचेतना शिविर आयोजना

जलपाइगढी: विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसार, “होमियोप्याथिक औषधि” विश्वको दोस्रो ठूलो चिकित्सा प्रणाली हो।जिल्ला स्वास्थ्य तथा परिवार कल्याण विभाग (आयुष मन्त्रालय)ले पश्चिम बङ्गाल सरकारको आयोजनामा अप्रिल

क्षेत्रीय

अर्ना भैँसी आवासीय क्षेत्रमा,एकजना घाइते

जलपाइगढी: एक बिहानै आवासीय क्षेत्रमा अर्ना भैँसी पसेको घटनाले त्यस क्षेत्रमा आतङ्क फैलिएको छ। जलपाइगढी जिल्लाको नाथुआ रेन्ज अन्तर्गतको माझियाली बस्ती क्षेत्रमा अर्ना भैँसी पसेको खबर

क्षेत्रीय

कृषकहरुलाई गुणस्तरीय जुटको बीउ र गुणस्तरीय विषादी वितरण गर्ने

मालदा: गजोल ब्लक अन्तर्गतको कृषि विभागले किसानहरूलाई उच्च गुणस्तरको जुटको बीउ र कीटनाशकह वितरण गरेको छ। यस अवसरमा गजोल पञ्चायत समितिका अध्यक्ष रेजिना परवीन गजोल ब्लाक

क्षेत्रीय

विद्यालय परिसर पछाडि अपरिचित व्यक्तिको शव फेला परेपछि सनसनी

उत्तर दिनाजपुर: विद्यालय परिसर पछाडि अपरिचित व्यक्तिको शव फेला परेपछि सनसनी फैलिएको छ। यो हत्या हो वा अरु केहि हो भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ। घटना