
दार्जिलिङ जिल्ला कङ्ग्रेसद्वारा राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा प्रदर्शन
सिलगढी: नक्सलबारी ब्लक कङ्ग्रेस कमिटीले कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद रद्दको बिरूद्ध शुक्रवार नक्सलबारीमा धर्ना दिए। संगठनका सदस्यहरूले शुक्रबार नक्सलबारीस्थित पार्टी कार्यालय अगाडि धरना दिएका