पटकपटक मेघ गर्जनसहितको मौसम भएपनि तापक्रम क्रमशः बढ्ने

8d4376a4-c0a1-47df-b3fd-cb853eb7000f

जलपाइगढी: दार्जिलिङ र जलपाइगढीमा हल्का वर्षा हुने सम्भावना छ। तर दिनको समयमा तापक्रम बिस्तारै बढ्ने छ। उत्तर बङ्गालको समतल भूभागमा पानी पर्ने सम्भावना नरहेको मौसम पुर्वानुमान कार्यालयले जनाएको छ । जलपाइगढीसहित उत्तर बङ्गालका सबै जिल्लाको मौसम भोलि साताको अन्त्यमा पूर्णतया सुख्खा रहने मौसम विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement