
साहुडाङ्गी रामकृष्ण मिशनमा श्री श्री रामकृष्ण परमहंसदेवको जयन्ती पालन
राजगञ्ज: साहुडाङ्गी रामकृष्ण मिशनमा श्री श्री रामकृष्ण परमहंसदेवको जयन्ती मनाइयो। विभिन्न कार्यक्रमको माध्यमद्वारा आज रामकृष्ण परमहंसदेवको जन्मोत्सव पालन गरियो। श्री श्री रामकृष्णदेवको विशेष पुजा, भजन, यज्ञ,