Day: अप्रिल 1, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

ओरिएन्ट इलेक्ट्रिकमा राजन गुप्ता प्रबन्ध निर्देशक एवं सीईओ नियुक्त

नयाँ दिल्ली: ओरिएन्ट इलेक्ट्रिक लिमिटेड (बीएसई:५४१३०१, एनएसई: ओरिएन्टेलेक), विविधतापूर्ण २.८ बिलियन, सीके बिरला समूहको हिस्सा, आज राजन गुप्तालाई यसको प्रबन्ध निर्देशक र सीईओको रूपमा नियुक्तिको घोषणा

खेलकुद

सिलगढीका गोपाल दास तेस्रो स्थानमा बडी बिल्डिङ मिस्टर इन्डिया प्रतियोगितामा

सिलगढी: पटनामा आयोजित राष्ट्रिय स्तरको मिस्टर इन्डिया प्रतियोगितामा सिलगढीका गोपाल दासले तेस्रो स्थान हासिल गरेको छ।आर्थिक अवस्था कमजोर रहे तापनि गोपालले आफ्नो मेहनत तथा लगनशीलताले गर्दा

क्षेत्रीय

अनियन्त्रित भएर पान दोकानमा पस्यो वाहन

खोरीबारी: एउटा वाहन अनियन्त्रित भएर सडक किनारमा रहेको पान दोकानलाई धक्का दिँदा दोकान मालिक गम्भीर रूपमा घाइते भएका छन्। यो घटना गत राति खोरीबारीको पानीट्याङ्की संलग्न

नेपाल

कोविड़ नेपाल: कोरोनाको ३८ नयाँ मामिला

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३८ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

क्षेत्रीय

ओकाइटीमा किचन टोइलेट-को शिलान्यास

मिरिक: आज किचन टोइलेटको शिलान्यास मिरिक महकुमाको २३ नम्बर समष्टि अन्तर्गत ओकाइटी बीच गाउँमा गरियो। दार्जीलिङ जिल्ला टीएमसी युथका उपाध्यक्ष विकास सुब्बाले जानकारी गराए अनुसार क्षेत्रीय

क्षेत्रीय

एटीएमबाट रुपियाँ निकाल्न जाँदा एक महिला ठगिन पुगिन

फुलबारी: एटीएमबाट रुपियाँ निकाल्न जाँदा एउटी महिलाको ब्याङ्क अकाउन्टबाट २५ हजार रुपियाँ हराएको छ। यो घटना गत २५ मार्चमा सिलगढी संलग्न फुलबारी जोरपाकरी इलाकामा घटेको हो।

क्षेत्रीय

मार्गरेट्स होप र नागरी फ़ार्ममा हाम्रो पहाड़ तराई डुवर्स चियाबारी मजदूर संघको गठन

दार्जिलिङ: हाम्रो पहाड़ तराई डुवर्स चियाबारी मजदूर संघको विस्तार तिब्ररुपमा अघि बढिरहेको छ। यसै सन्दर्भमा खरसांग महकुमा समिति अन्तर्गत सन्त मेरी टुंग समष्टिको मार्गरेट्स होप चियाबागानमा

क्षेत्रीय

नगरपालिका अध्यक्षलाई हाम्रो पार्टीकी अञ्जलीको सुझाव

दार्जीलिङ: हाम्रो पार्टीकी कार्यकर्ता अञ्जली शर्माले दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीको आलोचना गरेकी छिन्l उनले भनिन्, ‘दिपेन ठकुरीले दार्जीलिङ नगरपालिका चेयरम्यानको महत्व बुझेका  छैनन्l’ तीन दिन

अन्तर्राष्ट्रिय

आजदेखि जी-२० सम्मेलन शुरू

सिलगढी: आजदेखि जी-२० सम्मेलन शुरू भएको छ। गुजरातको कच्छपछि सिलगढीमा दोस्रो जी-२० सम्मेलन आयोजित गरिएको हो। यो सम्मेलनमा अंश ग्रहण गर्नकोलागि १५१ मानिसहरूको एउटा प्रतिनिधि टीम

क्षेत्रीय

गेल खोला छेउ सेनाको वाहन नदीमा खस्यो

टिस्टा: टिस्टा नजिक गेल खोला छेउमा आज शनिबार दिउँसो सेनाको एउटा वाहन दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार सिक्किमदेखि सिलगढीतर्फ गइरहेको समय कन्भोयबाट एउटा वाहन गेल

क्षेत्रीय

जी २० शिखर सम्मेलनमा भाग लिन केन्द्रीय पर्यटन मन्त्री जी किशन रेड्डी बागडोग्रा एयरपोर्टमा अवतरण

सिलगढीः जी २० सम्मेलन आजदेखि सिलगढीमा सुरु हुँदैछ। केन्द्रीय पर्यटन मन्त्री जी किशन रेड्डी सम्मेलनमा भाग लिन बागडोग्रा एयरपोर्टमा अवतरण गरे। सिलगढी र नक्सलबारीका बीजेपी विधायकहरूले

क्षेत्रीय

सन्दकफुमा भारी हिमपातका कारण मौसम रमाइलो

दार्जिलिङ: सन्दकफुमा शुक्रबारदेखि भारी हिमपात शुरु भएको थियो, जो शनिबारसम्म पनि जारी छ। जसका कारण सिलगढी सहित सम्पूर्ण उत्तर बङ्गालको मौसम रमाइलो बनेको छ। शुक्रबार साँझ