
तीनधारे क्षेत्रको फोहोर मैलाहरू व्यवस्थापन र नाला झोड़ाहरू सर सफाईको लागि सभासदलाई ज्ञापन
खरसाङ: खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रका फोहोर मैलाहरू सही रूपमा प्रबन्धनको व्यवस्था गरिने मांगमा तीनधारेको विभिन्न संघ संस्थाहरूका पक्षबाट तीनधारे महानदी समष्टिको सभासद