Day: मार्च 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

परीक्षा केन्द्रबारे गलतफहमीका कारण उम्मेदवार आक्रोशित

प्रहरी र स्थानीय युवाहरूले सहयोग गरेका थिए सिलगढी: शुभोमाया सूर्यनारायण हिन्दी हाई स्कूल, बागडोगरा, सिलगढीका उच्च माध्यमिक परीक्षार्थीहरूलाई परीक्षा केन्द्रको बारेमा समस्या भएको देखियो। गलत परीक्षा

करियर/रोजगार

विद्यार्थीहरूलाई डिजिलकर प्रणालीमा पहुँच प्रदान गर्ने भारतका विश्वविद्यालयहरूमध्ये मकाउट चौथो

कोलकाता: मौलाना अबुल कलाम आजाद टेक्नोलोजी विश्वविद्यालय (मकाउट), पश्चिम बङ्गालले आफ्ना विद्यार्थीहरूलाई केन्द्रीय सरकार डिजिटल लकर (डिजिलकर) प्रणालीको सुविधा दिएको छ। विद्यार्थीहरूले डिजिलकर मार्फत आफ्नो डिग्री/डिप्लोमा

क्षेत्रीय

अलगडामा एउटा घरमा आगलागी, एकजनाको मृत्यु     

कालेबुङ: मङ्गलबार बिहानी करिब १ बजे अलगडाको लोवर सन्तुकको लुङदुङ गाउँमा एउटा घरमा आगलागी हुँदा घरभित्र सुतिरहेको अवस्थामा नै ७५ वर्षीय वीरमान राईको मृत्यु भएको समाचार

क्षेत्रीय

खरसाङ क्षेत्रमा उच्च माध्यमिक परीक्षा शान्तीपूर्ण शुरु

खरसाङ क्षेत्रमा पहिलो दिन ९६८ जनाले दिए परीक्षा खरसाङ: आजदेखि उच्च माध्यमिक परीक्षा शुरु भएको छ। यता खरसाङमा पनि उच्च माध्यमिक परीक्षाको पहिलो दिन कड़ा सुरक्षाबीच

राष्ट्रिय

उत्तर प्रदेशमा सतर्कता, गुजरातमा एच३एन२ का कारण पहिलो मृत्यु

नयाँ दिल्ली: देशका विभिन्न भागहरूमा एच३एन२ भाइरसका मामलाहरू लगातार बढिरहेका छन्। उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारले राज्यमा एच३एन२ भाइरसको बढ्दो मामलाहरूलाई ध्यानमा राख्दै सबै अस्पताल र

खेलकुद

एडम गिलक्रिष्ट सबैभन्दा धनी क्रिकेटर, कोहली चौथो स्थानमा

१४ मार्चः क्रिकेट विश्वको सबैभन्दा लोकप्रिय खेलहरूमा एक हो। यस आकर्षक खेलको शताब्दी पुरानो समृद्ध इतिहास रहेको छ अनि यो धेरै देशहरूमा सबैभन्दा ठूलो खेल बनेको

नेपाल

कोविड़ नेपाल: कोरोनाको २ नयाँ मामिला, १ जना भए निकाे

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने १ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे

व्यापार/वाणिज्य

अकासा एयर पश्चिम बङ्गाल प्रवेश; बागडोग्रा बन्यो १५औं गन्तव्यको कोशे ढुङ्गा

सिलगढी: भारतको सबैभन्दा नयाँ एयरलाइन, अकासा एयरले आफ्नो १५औं राष्ट्रिय गन्तव्य बागडोग्रालाई यसको द्रुत रूपमा बढ्दो नेटवर्कमा थपेको घोषणा गरेको छ। एयरलाइन्सले आउँदो महिना १७ अप्रेलदेखि

मनोरञ्जन

भारतलाई ९५औं ओस्करमा २ अवार्ड, नाटु-नाटु उत्कृष्ट मौलिक गीत, द एलिफ्यान्ट व्हिस्परर्स उत्कृष्ट सर्ट डकुमेन्ट्री

मुम्बई: ९५औं ओस्कर समारोहमा भारतले पहिलो पटक दुईवटा अवार्ड प्राप्त गरेको छ। फिल्म आरआरआरको ‘नाटु नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको छ। योसँगै ‘द एलिफ्यान्ट

क्षेत्रीय

कालचिनीको लताबारी अस्पतालबाटै परीक्षा दिइन् वैष्णवी चिकबराइकले

कालचिनी: कालचिनी ब्लकको लताबारी ग्रामीण अस्पतालबाटै वैष्णवी चिकबराइक नाम गरेकी विद्यार्थीले उच्च माध्यमिक परीक्षा दिइन्। प्राप्त जानकारी अनुसार गत दुई दिन अघि अस्वस्थ्य भएर वैष्णवी चिकबराइक अस्पतालमा

क्षेत्रीय

न्यूनतम पारिश्रमिक, जग्गा भाडा र रासन सम्बन्धी समस्याबारे डेंगुझार चिया बगानमा गेट बैठक

जलपाइगढी: चिया मजदुरहरूको लागि न्यूनतम ज्याला, जग्गा पट्टा र ३५ किलो चामल सहित विभिन्न मागहरू बारे गेट बैठक आयोजित। मंगलबार बिहान विभिन्न मजदुर संगठनको संयुक्त मञ्चको

क्षेत्रीय

एनबीएसटीसीले उच्च माध्यमिक परीक्षार्थीहरूका लागि थप बसहरू चलाउँने

जलपाइगढी: यस वर्षको उच्च माध्यमिक परीक्षा सुरु भएको छ। जलपाइगढी जिल्लाको सदर ब्लक, राजगञ्ज ब्लकको बेलाकोबा, धुपगढीलगायत विभिन्न विद्यालयका परीक्षा केन्द्रहरू अगाडि अभिभावकको भीड देखियो। तृणमूल