कोविड़ नेपाल: कोरोनाको २ नयाँ मामिला, १ जना भए निकाे

IMG-20230306-WA0212.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने १ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,१४६ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि छ।(२८८ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि ८५८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल २ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,४०१ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१३१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement