Day: मार्च 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

२ सदस्यीय केन्द्रीय प्रतिनिधिमण्डल कुचबिहारमा

कुचबिहार: आवास योजनाका गुनासोहरूको छानबिन गर्न दुई सदस्यीय केन्द्रीय प्रतिनिधिमण्डल कुचबिहार पुगेको छ। कुचबिहारको १ नम्बर ब्लकको डाकलकुठी क्षेत्रमा उनीहरूले स्थानीय सरकारी अधिकारीहरूसँग भेट गरी सबै

क्षेत्रीय

माध्यमिक परीक्षा सकिएपछि इस्लामपुर हाईस्कुलमा विद्यार्थीबीच तनाव

उत्तर दिनाजपुर: माध्यमिक परीक्षाको अन्तिम दिन इस्लामपुरको हाईस्कुल मोर क्षेत्रका विद्यार्थीबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ। इस्लामपुर हाईस्कुल मोरमा शुक्रबार विद्यार्थीहरूको समूहले आपसमा झगडा सुरु गरेको

क्षेत्रीय

सगरदिघीबाट कङ्ग्रेसको जितले नक्सलबारी ब्लक कङ्ग्रेसमा उत्साह

सिलगढी: लामो समयपछि पश्चिम बंगालको चुनावमा कङ्ग्रेसले ठूलो अन्तरले जित हासिल गरेको छ। सगरदिघीबाट कङ्ग्रेस उम्मेदवार बायरन विश्वास २५ हजारभन्दा बढी मतले विजयी भएका छन्। नक्सलबारी

क्षेत्रीय

गोजमुमो तीनधारे महानदी समष्टीको सचिव सुरेशचन्द्र दर्नाल पितृ शोकमा

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टीको सचिव एंव पूर्व शिक्षक सुरेशचन्द्र दर्नाल पितृ शोकमा परेका छन्। उनको ९३ वर्षीय पिता आरबी दर्नालको बिहीबार तीनधारे महानदी

क्षेत्रीय

राज्य श्रम मन्त्रालयबाट चिया श्रमिकहरुलाई परिचय पत्र वितरण

कालचिनीः राज्यको श्रम मन्त्रालयबाट राज्य सरकारको अनुमोदनमा पश्चिम बंगालका २ लाख ८३ हजार चिया श्रमिकहरुलाई परिचय पत्र प्रदान गर्ने कार्यक्रम अनुरुप शुक्रबार अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी

क्षेत्रीय

इमदाद चौधरी इस्लामपुर कलेज व्यवस्थापन समितिको नयाँ अध्यक्ष

उत्तर दिनाजपुर: तृणमूल विधायक र पूर्व मन्त्री अब्दुल करीम चौधरीका कान्छो छोरा इमदाद चौधरीलाई इस्लामपुर कलेज व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरिएको छ। यो खबर थाहा पाउनासाथ

क्षेत्रीय

शारदा चिटफण्ड मुद्दामा सुदिप्ता सेनलाई जमानत

जलपाइगढी: शारदा चिटफन्ड घोटाला प्रकरणमा, सुदीप्त सेनले जलपाइगढी जिल्ला अदालतमा ४ मुद्दामा जमानत पाएका छन्। जसमध्ये ३ जना भक्तिगढ प्रहरी चौकीका हुन्। एक जना जलपाइगढी कोतवाली

क्षेत्रीय

पर्जा पट्टाको बैठकदेखि विपक्षीका सभासदहरूलाई अलग राख्नु दालमा कालो रहेको स्पष्ट हुन्छ: अजय एडवर्ड

दार्जीलिङ: जीटीएद्वारा आयोजित पर्जा पट्टाको बैठकदेखि निर्वाचित सभासदहरूलाई अलग राख्नु दुर्भाग्यपूर्ण रहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले प्रश्न तेर्साएका छन्। गत केही दिन अघिदेखि

क्षेत्रीय

परीक्षा सकिएलगत्तै विद्यार्थीहरूले खेले होली

जलपाइगढी: एक वर्ष लामो तयारीको अन्त्य गर्दै, २०२३ माध्यमिक परीक्षा शुक्रबार समाप्त भयो। अन्तिम दिन माध्यमिक विद्यालयमा भौतिकशास्त्रको परीक्षा थियो। परीक्षा सकिए लगत्तै माध्यमिक परीक्षार्थीहरू उत्साहित

क्षेत्रीय

डुवर्सका विभिन्न क्षेत्रमा भाजपाको गाउँ सम्पर्क अभियान सुरु

जलपाइगढी: भाजपाले सुरु गर्यो गाउँ सम्पर्क अभियान। भारतीय जनता युवा मोर्चाका नेता र कार्यकर्ताहरूले शुक्रबार जलपाईइगढीसहित डुवर्सका विभिन्न क्षेत्रमा गाउँ सम्पर्क अभियान सुरु गरेका छन्। आज

क्षेत्रीय

विकास घोष मेमोरियल स्विमिङ पुलको औपचारिक उद्घाटन

सिलगढी: कोरोना अवधिदेखि बन्द रहेको विकास घोष मेमोरियल स्विमिङ पूल आजबाट औपचारिक रूपमा खोलिएको छ। कोरोनाका कारण सन् २०१९ देखि स्विमिङ पुल बन्द भएको थियो। यसमा

क्षेत्रीय

एनजेपी स्टेशन क्षेत्रको एक होटलमा गुण्डागर्दी गरेको आरोपमा दुई जना पक्राउ

सिलगढी: प्रहरीले बिहीबार राति एनजेपी स्टेशन क्षेत्रको एक होटलमा गुण्डागर्दी र तोडफोडको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। दुवै अभियुक्तलाई शुक्रबार जलपाइगढी अदालतमा पेश गरिएको छ।