Day: मार्च 1, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढीमा गृहिणीद्वारा आत्महत्या, दहेजको मांगमा प्रताडना ,जाँचमा जुट्यो पुलिस

सिलगढी: विवाह गरेको ९ वर्षपछि दाइजोको माग गर्दै प्रताड़ना दिएपछि अन्तमा सहन गर्न नसकेर गृहिणीले आत्महत्या गरेको घटना सिलगढी नगर निगमको ३६ नम्बर वार्ड अन्तर्गत निरञ्जन

क्षेत्रीय

खरसाङ महाविद्यालयमा राष्ट्रिय विज्ञान दिवस पालन

खरसाङ: खरसाङ महाविद्यालयमा राष्ट्रिय विज्ञान दिवस पालन गरिएको छ। खरसाङ महाविद्यालयको बोटानी विभाग र माइक्रो बायोलजी सोसाइटी ईण्डियाको संयुक्त आयोजनामा राष्ट्रिय विज्ञान दिवस पालन गरिएको छ।

क्षेत्रीय

अंगारीझोरा नदीमा बनेका अवैध निर्माण हटाउन प्रशासनलाई निर्देशन

सिलगढीः डबग्राम–फुलबारी सभाअन्तर्गत असिघर नरेशमोड क्षेत्रमा रहेको अंगारीझोरा खोला अतिक्रमण गरी अवैध निर्माण भइरहेको छ। प्रशासनले थाहा पाएलगत्तै अवैध निर्माण हटाउन निर्देशन दिएको थियो। अंगारीझोरा नदीमा

मनोरञ्जन

शुरुआती दिनमा राजेश खन्नाले यसरी सामना गर्नु पर्यो

मुम्बई: बलिवुडका सुपरस्टार राजेश खन्नाको थिएटरको अनुभव खासै राम्रो थिएन। पहिलो पटक मञ्चमा आउँदा एक लाइन पनि बोल्न सकेनन्। डरका कारण अवस्था बिग्रिएको थियो। समयसँगै उनले

क्षेत्रीय

सिलगढी महाकमा परिषद विकासमा असफल, सीपीआई (एम) हस्ताक्षर अभियान सुरु

सिलगढीः सिलगढी महकुमा परिषद विकास गर्न पूर्ण रूपमा असफल भएको छ। दार्जिलिङ जिल्ला सीपीआई(एम) ले बुधबार नक्सलबारीमा गणहस्ताक्षर कार्यक्रम आयोजना गरेको थियो। उही समयमा, सीपीआई (एम)

क्षेत्रीय

दलसिंहपाड़ामा ट्राफिकिङ टक मार्फत सचेतना

कालचिनीः कालचिनी खण्डको दलसिंहपाड़ा चियाबारी अन्तर्गत पर्ने दुर्गम गाउँ जटु लाईनमा बुधबार कम्युनिटी मीडिया आर्गनाइजेशन भिडियो भोलिन्टियर्स अनि रुरल एड नामक संस्थाको आयोजनामा ट्राफिकिङ टक एक

क्षेत्रीय

डिमा चियाबारीका श्रमिकहरूले दुई बेला काम नगर्ने दिए वार्ता

कालचिनीः कालचिनी खण्डको डिमा चियाबारीका श्रमिकहरूले कमान प्रबन्धनपक्षले आजदेखि दुई बेला काम गर्ने दिएको आदेशलाई नमान्ने बताएका छन्। बुधबारदेखि कमान प्रबन्धनपक्षले दुई बेला काम अनुसार तीन

करियर/रोजगार

विश्वका श्रेष्ठ अनि महङ्गा स्कूलहरू…

कलेज एल्पिन ब्यू सोलेल युरोपेली देश स्विट्जरल्याण्डमा बनेको यो विद्यालय विश्वकै महँगो विद्यालय मानिन्छ। यहाँ ५० देशका करिब ३०० विद्यार्थी अध्ययन गर्छन्। विद्यालयमा सुविधाका साथ धेरै

क्षेत्रीय

तृणमूलद्वारा फेरि विधायकको गाउँमा धरना

कालचिनीः चियाबारीको श्रमिकहरूले केन्द्र सरकारबाट घोषणा गरेको एक हजार करोड़ रुपियाँको रकम आजसम्म नदिएको औ विधायक र सांसदले चिया श्रमिकहरूको पीएफ समस्या आधारकार्ड संसोधन शिविरको पहल

क्षेत्रीय

केन्द्रिय वित्तमन्त्री सीतारमणद्वारा मंगन जिल्लाको सीमावर्ती गाउँको भ्रमण

गान्तोकः केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले आज मंगन जिल्लाको सीमावर्ती गाउँहरूको भ्रमण गरिन्। यस अवधि उनले सेनाका जवानहरूसँग भेट गरेर कुराकानी गरिन्। यस क्रममा उनले पवित्र

क्षेत्रीय

सलेसियन कलेजका प्राध्यापक समीप सेञ्जुरी राज्यपालको बाहुलीबाट सम्मानित

सोनादा: सलेसियन कलेजका प्राध्यापक समीप सेञ्जुरीले पश्चिम बंगालको राज्यपाल डा सीभी आनन्दा बोसको बाहुलीबाट सम्मान ग्रहण गरेका छन्। सोनादाको डीबी रोड निवासी सुदन सेञ्जुरीको सुपुत्र तथा

क्षेत्रीय

कुचबिहार मेडिकल कलेजमा एडेनो भाइरसको लक्षण भएका चार बालबालिका भर्ना

कुचबिहार: राज्यभर एडेनो भाइरसका केसहरू बढ्दै गएका छन्। धेरै बालबालिकाको मृत्यु भइसकेको छ। भाइरसको लक्षण भएका चार बालबालिकालाई पहिले नै कुचबिहार मेडिकल कलेजमा भर्ना गरिएको छ।