Day: फेब्रुअरी 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राज्यपालले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आइतवार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहसँग शिष्टाचार भेट गरे। सिक्किमका राज्यपालको रूपमा

राष्ट्रिय

केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण चारदिने सिक्किम भ्रमणमा

पाकिम: केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण चारदिने सिक्किम भ्रमणमा आइपुगेकी छन्। उनी यहाँ अपराह्न आइपुगेकी हुन्। यहाँ आउनसाथै उनले बेलुकी ५ बजीदेखि चिन्तन भवनमा पत्रकारहरूसँग कुराकानी गरिन्।

क्षेत्रीय

यात्रीहरूद्वारा बाघडुग्रा हवाईअड्डामा फ्लाइट रद्ध भएपछि विरोध प्रदर्शन

बाघडुग्रा: बाघडुग्रा हवाई अड्डामा बाघडुग्राबाट बेङ्गलुरु जाने फ्लाइट रद्द भएपछि विमान यात्रीहरूले विरोध प्रदर्शन गरे। बाघडुग्राबाट बेङ्गलुरु जाने फ्लाइट कुनै एडभान्स नोटिस नदिइ क्यान्सल गरिदिएको छ।

क्षेत्रीय

राम्रो प्रदर्शन गरे सिभिक भोलेन्टियरले स्थायी पुलिसको नोकरी पाउने मुख्यमन्त्रीको प्रस्ताव

कोलकाता: यदि कुनै सिभिक भोलेन्टियरले राम्रो प्रदर्शन गर्छ भने, उसले स्थायी नोकरीको अवसर पाउने मुख्यमन्त्री ममता ब्यानर्जीले बताएकी छिन्। यो योजना राज्य सरकारको हो। नवान्न नयाँ

राष्ट्रिय

खोलियो रेल कोच रेस्टुरेन्ट!!!

सिलगढी: एनजेपी रेलवे स्टेशनपछि अब सिलगढी जक्शन रेलवे स्टेशनमा कोच रेस्टुरेन्ट खोलिएको छ। यहाँ तपाईं खाना खान गए रेस्टुरेन्ट रेलवे स्टेशनको रियलिस्टिक लुक हेर्न पाउनेछ। यस्तो

क्षेत्रीय

साहेबगञ्ज पुलिस स्टेशनमा भाजपाका ४९ कार्यकर्ता विरुद्ध सुओमोटो मुद्दा दर्ता

कुचबिहार: साहेबगञ्ज थानाको पुलिसले निशिथ प्रामाणिकमाथि हमलाको सम्बन्धमा भाजपाका ४९ कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरेको छ। तृणमूलले निशिथ प्रामाणिकको काफिलेमा आक्रमण गरेको आरोप लागे पनि प्रहरीले

क्षेत्रीय

अनुसूचित जाति जनजातिहरूको सुरक्षा विषयमा सभा

मिरिक: आज सोमबार मिरिक महकुमा शासक कार्यालयमा मिरिक महकुमा समितिको एउटा सभा अनुसूचित जाति-जनजातिहरूको सुरक्षा विषयमा सम्पन्न भयो। मिरिक महकुमा शासक सुदीप्त देवनाथको अध्यक्षतामा सम्पन्न भएको

क्षेत्रीय

तीनधारे चियाबारीबाट चितुवा उध्दार

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारी क्षेत्रबाट एउटा ठूलो चितुवा उध्दार गरिएको छ। प्राप्त जानकारी अनुसार आज सोमबार बिहान तीनधारे चियाबारीको कारखाना नजिक गोदामधुरामा रहेको ब्रिटिशकालीन

क्षेत्रीय

तीनधारेमा दुई दिवसीय मौरी पालन प्रशिक्षण शिविरक समापन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको बीस माइलस्थित स्मृति वनमा मौरी पालन विषयमा दुई दिवसीय प्रशिक्षण शिविर सम्पन्न भएको छ। आईभीवाई मल्टिपरपोस को-ओपरेटिभ सोसाईटी तीनधारे र पश्चिम

क्षेत्रीय

प्रदेश भाजपाले केन्द्रिय वित्त मन्त्री समक्ष ‘वान टाइम फाइनेन्सियल प्याकेज’ को माग

गान्तोकः भारतीय जनता पार्टीको सिक्किम प्रदेश अध्यक्ष तथा विधायक डीआर थापाको अगुवाईमा आज पार्टी कार्यकारी र कार्यकर्ताहरूले केन्द्रिय वित्त एवं कर्पोरेट मन्ती निर्मला सीतारमणसँग रम्फूमा भेट

राष्ट्रिय

युआईडीएआईले आधार प्रमाणीकरणको लागि नयाँ सशक्त फिंगरप्रिन्ट आधारित सुरक्षा संयन्त्र शुरु गर्यो

नयाँ दिल्ली: इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयअन्तर्गत भारतीय विशिष्ट पहिचान प्राधिकरण (युआईडीएआई)ले आधारमा आधारित फिंगरप्रिन्ट प्रमाणीकरण र जालसाजी प्रयासहरूको छिटो पत्ता लगाउनको लागि नयाँ सुरक्षा संयन्त्र

राष्ट्रिय

त्रिपुरा, मेघालय, नागाल्याण्ड विधानसभाको चुनाव सम्पन्न, अब २ मार्चमा परिणाम

नयाँ दिल्ली: पूर्वोत्तरका तीन राज्यमा मतदानपछि अब एक्जिट पोल आउन लागेको छ। मेघालय र नागाल्याण्डमा आज (२७ फरवरी) विधानसभा चुनावको मतदान सम्पन्न भएको छ। मेघालयको ६०