Day: फेब्रुअरी 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

भूम्चु पर्वलाई लिएर तयारी बैठक सम्पन्न

गान्तोक: आगामी दिनमा पालन गरिने भूम्चु पर्वलाई लिएर पहिलो तयारी बैठक राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। बैठकलाई सम्बोधन गर्दै गर्दै जिल्लापाल हिस्से डी. योङदाले उक्त

क्षेत्रीय

४५ दिने लिम्बू पारम्परिक पोसाक बुनाईँ प्रशिक्षण समाप्त

गान्तोक: लिम्बू जातिको पारम्परिक पोशाक बुन्ने ४५ दिने तालिमको आज समापन भयो। लिम्बू जातिको पारम्परिक पोशक बुन्ने यस तालिमको आयोजना गान्तोकको डीपीएच क्षेत्रस्थित लिम्बू भवनमा गरिएको

राष्ट्रिय

केन्द्रीय वित्त मन्त्रीको भ्रमणबारे तयारी

गान्तोक: सिक्किम सरकारका मुख्य सचिव भीबी पाठकले आज टाशीलिङ सचिवालयको कन्फरेन्स हलमा केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको सुरक्षा र सुविधासँग सम्बन्धित विषयमा छलफल गर्न प्रारम्भिक बैठकको अध्यक्षता

क्षेत्रीय

राज्यपाल र मुख्यमन्त्रीले दिए राज्यवासीलाई लोसार पर्वको शुभकामना

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले लोसर पर्वको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। यो पर्व तिब्बती क्यालेन्डार अनुसार नयाँ वर्षकोरूपमा पालन गर्दै आएको बताएका छन्।

क्षेत्रीय

पक्की गाउँ विद्यालयको कौस्तुभ जयन्ती शुरू

गान्तोक: पश्चिम सिक्किमको सोरेङ च्याखुङ समष्टि अन्तर्गत पक्की गाउँ सरकारी माध्यमिक विद्यालयको ६ दिवसीय कौस्तुभ जयन्ती समारोह आज विभिन्न कार्यक्रम सहित शुरू भयो। यस कार्यक्रमको उद्घाटन

राष्ट्रिय

खजुराहोमा भोलीदेखि शुरू भईरहेको जी२० संस्कृति कार्य समितिको पहिलो बैठक

नयाँ दिल्लीः मध्य प्रदेशको छतरपुर जिल्लामा स्थित एतिहासिक नगर खजुराहोमा बुधवार अर्थात्‌ २२ देखि २५ फरवरीसम्म जी२० संस्कृति कार्य समितिको पहिलो बैठकको आयोजन भईरहेछ। जी२० को

क्षेत्रीय

मुख्यमन्त्री पीएस गोलेद्वारा बुद्ध हलको उद्घाटन

सिङतामः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिङतामस्थित स्टोन एज रेसोर्ट परिसरमा ओसो इन्द्रकिल फाउण्डेशनद्वारा सञ्चालित ध्यान केन्द्र नव प्रेक्षगृह बुद्ध हलको उद्घाटन गरे। उक्त अवसरमा ओसोका

क्षेत्रीय

भूम्चु पर्वलाई लिएर बैठक

गान्तोकः आगामी दिनमा पालन गरिने भूम्चु पर्वलाई लिएर पहिलो तयारी बैठक राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले उक्त कार्यक्रमलाई

राष्ट्रिय

आयुष्मान भारत केन्द्रहरूलाई आम आदमी क्लीनिक बताउँदा केन्द्रले पञ्जाब सरकारलाई चेताउनी दियो

नयाँ दिल्लीः आयुष्मान भारत स्वास्थ्य केन्द्रहरूलाई पञ्जाबमा आम आदमी क्लीनिकमा परिणत गर्नलाई लिएर केन्द्रिय स्वास्थ्य मन्तालयले राज्य सरकारलाई चेताउनी दिएको छ। स्वास्थ्य मन्त्रालयका अपर सचिव रौली

क्षेत्रीय

कोविड़ सिक्किम: ६६ जनाले गरे काेराेना जाँच

गान्तोक: राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला घटबढ भइरहेको छ। आज राज्यभरिबाट एक जना पनि कोरोना संक्रमित रोगी नभेटिएको जानकारी गराएको छ। आज याे राेगले कसैको मृत्यु

क्षेत्रीय

टीएमसी मन्त्री सोभनदेव च्याटर्जीद्वारा गरिएको अपमानजनक टिप्पणी एकदमै असहनीय छ: राजु विष्ट

सिलगढी: उत्तर बङ्गालका गोर्खा अनि आदिवासी समुदायहरूको सन्दर्भमा टीएमसी मन्त्री सोभनदेव च्याटर्जीद्वारा गरिएको अपमानजनक टिप्पणी एकदमै असहनीय छ भनी दार्जिलिङका भाजपा सासंद एंव भारतीय जनता पार्टीको

क्षेत्रीय

अठियाबारीमा अन्तर्राष्ट्रिय मातृ भाषा दिवस पालन

कालचिनीः मंगलाबार अपराह्न समय कालचिनी खण्डको अठियाबारी चियाबारीको खेल मैदानमा २४औँ अन्तर्राष्ट्रिय मातृ भाषा दिवस पालन गरीयो। अखिल भारतीय सादरी भाषा साहित्य विकास समिति अनि अखिल