सिक्किमको तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कारले सम्मानित
पाकिमः पाकिम जिल्ला अन्तर्गत असम लिङजे निवासी तुलाराम उप्रेतीलाई कृषिको क्षेत्रमा जैविक खेती अभ्यासको निम्ति पद्मश्री पुरस्कारले सम्मानित गरिने भएको छ। उप्रेतीलगायत देशका अन्य गणमान्य व्यक्तिहरूलाई