Day: जनवरी 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

लामा गाउँ गोल्ड कपः सिंगलिंग स्पोर्टिंग क्लब फाइनलमा

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले फाइनलमा स्थान बनायो। सोमवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा

नेताजी जन्मजयन्तीको अवसरमा रुबी जेनरल अस्पतालमा बालबालिकाहरूद्वारा रंगहरूको जादुमय प्रस्तुति (फोटो फिचर)    

कोलकाता: नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्तीको अवसरमा रुबी जेनरल अस्पतालमा आज (२३ जनवरी) मा ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाका लागि सिट एण्ड ड्र प्रतियोगिता आयोजना गरिएको

पार्वतीय राजस्व कर्मचारी कल्याण संघ (प्रकाश) को वार्षिक सभा सम्पन्न

सिलगढी: गत वर्ष नोभेम्बर २०२२ मा पुरानो संस्था ‘एचओडब्ल्युएजी’लाई विघटन गरेर नयाँ संस्था ‘पार्वतीय राजस्व कर्मचारी कल्याण संघ’ (प्रकाश) गठन गरिएको थियो, जसमा समाजका निम्नस्तरका मानिसहरूलाई

डा. नरेश चन्द्र खातीद्वारा लिखित पुस्तक ‘मत्स्येन्द्र प्रधान’ लोकार्पण   

सिलगढी: साहित्य अकादेमी दिल्लीबाट प्रकाशित डा. नरेश चन्द्र खातीद्वारा लिखित पुस्तक ‘मत्स्येन्द्र प्रधान’ मनोग्राफको विधिवत लोकार्पण गरिएको छ। यसको आयोजन भव्य-भावना प्रकाशन, सिलगढ़ीद्वारा गरिएको थियोl श्रीमती

आईटीसी विवेलद्वारा विवेल वेदविद्या साबुन लन्च

सिलगढी: सौन्दर्य कायम राख्ने तरिका लगभग हरेक आधा शताब्दी पछि परिवर्तन हुन्छ। ‘सँधै तिनीहरूसँग परिवर्तन गर्न सजिलो छैन, तर प्रायः हामी हाम्रो अघिल्लो पुस्ताले सुन्दरता कायम

कांग्रेसको ‘सागर से पहाड’ खरसाङमा समापन  

मल्लिकाअर्जुन खड्गे र प्रियंका गान्धीबिनै यात्रा आइपुग्यो खरसाङ   टीआरआई समाचार खरसाङ: कांग्रेसको ‘भारत जोडो यात्रा’को एउटा पाटा ‘सागर से पहाड’ कांग्रेसका अध्यक्ष मल्लिकाअर्जुन खड्गे र

कोविड़ नेपाल: कोरोनाको २ नयाँ मामिला, २ जना भए निको

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने २

भारतीय जनता युवा मोर्चाको सीमा गाउँ भ्रमण तथा सम्पर्क अभियान

सिलगढी: भारतीय जनता युवा मोर्चाले सोमबार सीमा गाउँ भ्रमण र सम्बन्ध अभियान कार्यक्रम आयोजना गरेको छ। दार्जिलिङ जिल्लाका सांसद राजु विष्टले सोमबार खोरीबारी पश्चिम रामधन जोत

३० लाख बराबरको ब्राउन सुगरसहित एक पक्राउ

सिलगढी: सिलगढी महानगरीय प्रहरी र बागडोगरा पुलिस स्टेशनको विशेष अपरेशन समूहले छापा मारेर मोहम्मद तमन्ना नामका एक व्यक्तिलाई ३०४ ग्राम ब्राउन सुगरकाे साथ पक्राउ गरेकाे छ।

अग्रगामी सङ्घको आयोजनामा रक्तदान शिविर

अलिपुरद्वार: सोमबार अग्रगामी सङ्घको तर्फबाट हासीमारा क्षेत्रमा रक्तदान शिविरको आयोजना गरियो। जिल्ला अस्पतालमा रगत अभाव पूर्ति गर्न रक्तदान शिविर आयोजना गरिएको छ। यस दिनको शिविरमा अलिपुरद्वार

नेताजी जयन्तीको अवसरमा अलिपुरद्वारमा विभिन्न कार्यक्रम आयोजित

अलिपुरद्वार: नेताजीको १२६औं जन्मजयन्ती अलिपुरद्वार जिल्लाका विभिन्न भागहरूमा भव्य समारोहका साथ मनाइयो। यस दिन अलिपुरद्वार नगरपालिकाले नेताजीको प्रतिमामा माल्यार्पण गर्नुका साथै शहरमा म्याराथन दौडलगायत विभिन्न सांस्कृतिक

८ वटा घुम्ती तरकारी बिक्री केन्द्रको उद्घाटन

सिलगढी: राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीको शालबारी किसान बजारमा सुफल बंगलाको बिक्री केन्द्र र ८ मोबाइल तरकारी बिक्री केन्द्रको वस्तुतः उद्घाटन गरे। मुख्यमन्त्रीको उद्घाटनसँगै राज्यको ऊर्जा