कोविड़ नेपाल: कोरोनाको २ नयाँ मामिला, २ जना भए निको

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,६२८ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि छ।(२८६ जनाको आरटी-पीसीआर परीक्षणमा १ जना अनि १,३४२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी २ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला २१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,२९७ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,०३६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement