हेल्मेट बिना सवारी चलाउनेलाई गुलाब फूल, ट्राफिक प्रहरी सचेतना अभियान
सिलगढी: सिलगढी कावाखली ट्राफिक पुलिसले सिलगढी सूर्यसेन महाविद्यालयको एनएसएस इकाईका विद्यार्थीहरूसँगै उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालको गेट अगाडि ट्राफिक नियमहरूबारेमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो।







