कोविड़ भारत: कोरोनाक २६८ नयाँ मामिला, २ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २६८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७७,९१५ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६९८ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १८२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४३,६६५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर ३,५५२ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,३६,९१९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,०३,६५,१०१ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ९९,२३१ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,०८,३३,४४९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement