Day: डिसेम्बर 29, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

बागवानी विभागको मनोनित एमओडी सभासद प्रणाम रसाईलीद्वारा सिरुबारीको शान्ति गाउँ क्षेत्रको भ्रमण

खरसाङ: खरसाङ गिध्द पहाड़ समष्टि अन्तर्गत लोवर सिरुबारीको शान्ति नगरमा जीटीएको बागवानी विभागको भारप्राप्त मनोनित सभासद प्रणाम रसाईलीको अगुवाईमा कृषि जन्य क्षेत्र अनि गाई पालन कृषकहरुको

तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः लोप्चु ११ माईल चर्च क्वार्टर फाइनलमा

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा लोप्चु ११ माईल चर्चले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा

जीटीए क्षेत्रवासीलाई स्वास्थ्य सेवा पुर्याउन सञ्जीवनी सेवाको सञ्चालन

“सञ्जीवनी सेवाले अस्पताल अनि विरामीहरुको निम्ति साँघुको काम गर्नेछ”: अनित थापा मिरिक: जीटीए अनि स्वास्थ्य विभागको संयुक्त तत्वावधानमा आज मिरिकमा सम्पूर्ण पहाडमा संजीवनी सेवा सञ्चालनको विधिवत

हावडा स्टेसनबाट प्रधानमन्त्रीले बन्दे भारत ट्रेनको उद्घाटन गर्ने,

हावडा स्टेशन नयाँ कम्प्लेक्सका तीन प्लेटफार्म सुरक्षा कारणले बन्द कोलकाता। पूर्वी रेलवेले हावडा स्टेशनमा प्रधानमन्त्रीको भ्रमणको लागि विशेष सुरक्षा व्यवस्थाको घोषणा गरेको छ। पूर्वी रेलवे द्वारा

सत्तारुढ दलका सञ्चालक र स्थानीय माफियाले अवैध रुपमा खोलाको माटो काटेको आरोप

कुचबिहार: दैनिक खोलाको अवैध माटो उत्खननका कारण लगभग २ देखि २ सय ५० बिघा जमिन खोलामा मिल्ने संघारमा पुगेको छ। प्रशासनसँग गुनासो गर्दा पनि न्याय नपाएको

शहरका उदीयमान क्रिकेटरहरूलाई अगाडि बढ्ने मौका दिन क्रिकेट कोचिङ सेन्टर सुरु

सिलगढी: सिलगढी कलेजपाडामा अवस्थित बागायतीन एथलेटिक क्लबको पहलमा, शहरका उदीयमान क्रिकेटरहरूलाई अगाडि बढ्ने मौका दिन सिलगढी कलेज मैदानमा क्रिकेट कोचिङ सेन्टर सुरु गरिएको छ। क्लबका सचिव

अवकाशप्राप्त रेलकर्मीको ब्याङ्क खाताबाट बीस हजार रुपियाँ निकालिएको घटना

सिलगढी: फिङ्गर प्रिन्टलाई हतियार बनाएर साइबर अपराधीहरूले सिलगढीका अवकाशप्राप्त एकजना रेलकर्मीको बचत खाताबाट रुपियाँ निकालेको घटना प्रकाशमा आएको छ। गत २७ र २८ दिसम्बरमा साइबर अपराधीहरूले

नक्सलबारी थानामा निःशुल्क आँखा जाँच शिविरको आयोजना

नक्सलबारी: आज निःशुल्क आँखा जाँच शिविरको आयोजना नक्सलबारी लायन्स क्लबको पहलमा तथा नक्सलबारी थानाको सहयोगमा नक्सलबारी थाना प्राङ्गणमा गरियो। यस शिविरमा मोठ ७५ जनाले आँखा जाँच

अलिपुरद्वारको कोदलबस्तीको सीसी लाइन क्षेत्र पर्यटकका लागि खोलियो

अलिपुरद्वार: अन्ततः कोदलबस्तीको सीसी लाइन पर्यटनको लागि खोलियो। सिसी लाइनको उद्घाटन वनमन्त्री ज्योतिप्रिया मल्लिकले गरेका हुन्। यस सन्दर्भमा उल्लेखनीय छ कि मुख्यमन्त्री जुन ७ मा अलिपुरद्वार

पारा माइनस ८ डिग्रीमा झर्यो, सिक्किमको चांगुमा हिउँको तह

सिलगढी: सिक्किममा हिउँ परिरहेको छ, यो हुनुपर्छ। तर पारा यसरी माइनस ८ डिग्रीसम्म झर्नु पत्याउनै नसकिने कुरा हो! यो घटना उत्तर सिक्किमको चांगुमा भएको हो। जहाँ

आवास योजनाको घरको लागि रुपियाँ

कुचबिहार: तृणमूल क्षेत्रीय अध्यक्षका नजिकका तीन तृणमूल कार्यकर्ताले रु. मागेको रकम नदिँदा एक इस्माइल मियाँलाई कुटपिट गरेको आरोप छ। घटना तुफानगञ्ज-१ ब्लकको नाककाटी गछ ग्राम पञ्चायतको

वन्दे भारत एक्सप्रेस ट्रेनको उद्घाटन समारोह निम्ति सांसद राजु विष्ट सिलगढीमा

सिलगढी: हावडादेखि नयाँ जलपाईगुडी स्टेशनसम्म चल्ने वन्दे भारत एक्सप्रेस ट्रेन भोलि उद्घाटन हुने छ। उद्घाटन समारोहमा सहभागी हुन दार्जिलिङका सांसद राजु विष्ट सिलगढी आएका छन्। उनी