Day: डिसेम्बर 25, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नरबुङ चियाबारीमा नारी शक्तिको बुथ स्तरीय कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्ति तीनधारे महानदी समष्टिको सभा नरबुङ चियाबारी बुथमा सम्पन्न भएको छ। उक्त सभा शोभा प्रधानको अध्यक्षता र हिल तराई डुवर्स प्लान्टेशन

क्षेत्रीय

कङ्ग्रेसद्वारा सञ्चालित ग्राम पञ्चायतहरूमा पनि आवास योजनामा भ्रष्टाचारको आरोप

मालदा: आवास योजना सूचीमा भ्रष्टाचारको आरोपमा क्षेत्रमा हंगामा मच्चिएको छ। तृणमूलले ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोप लगाउँदै कङ्ग्रेसले विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै आएको छ। तर

राष्ट्रिय

वाराणसीका दुर्गाप्रसाद श्रेष्ठलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार

बाग्राकोट: यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार वाराणसीका दुर्गाप्रसाद श्रेष्ठलाई अर्पण गरिने निर्णय लिइएको छ। नेपाली साहित्यको श्रीवृद्धिमा दीर्घकालीन सेवा पुऱ्याएबापत् श्रेष्ठलाई यो पुरस्कारद्वारा अलङ्कृत गरिने

क्षेत्रीय

पिस्तोल देखाएर पेट्रोल पम्पमा लुट्ने प्रयास

उत्तरदिनाजपुर: चोपडा थाना क्षेत्रको कचकली क्षेत्रमा रहेको पेट्रोल पम्पमा लुटपाटको प्रयासले क्षेत्रमा सनसनी मच्चिएको छ। सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ। पम्प मजदुरको बहादुरीका कारण

क्षेत्रीय

बाजपेयीको जन्म जयन्तीको अवसरमा रक्तदान शिविर

नक्सलबाड़ी: भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जन्मजयन्तीको अवसरमा आज भारतीय जनता युवा मोर्चा नक्सलबारी मण्डल कमिटीको तर्फबाट रक्तदान शिविरको आयोजना गरियो। नक्सलबारीको बस स्ट्यान्डस्थित युनाइटेड

क्षेत्रीय

मेयरमाथि असहयोगको आरोप

वामपन्थी पार्षदकाे पत्रकार सम्मेलन सिलगढी: सिलगढीका २२ नम्बर वडाका पार्षद दीप कर्माकरले मेयरलाई जानकारी दिए पनि वार्डका सडक मर्मत नगरिएको गुनासो गरेका छन्। आइतबार पार्टी कार्यालयमा

क्षेत्रीय

राजनैतिक नियतले बीएसएफले युवकको हत्या गरेको उत्तर बङ्गालका विकासमन्त्रीकाे आरोप

कुचबिहार: उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले दिनहाटाको गितालदह सीमामा बीएसएफको गोलीबारीमा प्रेम बर्मनको मृत्युलाई लिएर सनसनीपूर्ण आरोप लगाएका छन्। तिनले बीएसएफलाई राजनीतिक उद्देश्यका लागि प्रयोग

क्षेत्रीय

ठूलो दिनको अवसरमा एक अनौठो पहल

जलपाइगढी: क्रिसमसको दिनमा नि: शुल्क बजार ! आज, ठूलो दिनको अवसरमा, ग्रीन जलपाइगढी एनजीओद्वारा डेंगुझार चियाबारी १० नम्बर लाइन खेल मैदानमा “मुक्त बजार” आयोजना गरिएको थियो।

क्षेत्रीय

आवास योजनाको सूचीमा ठगी गरेको आरोपमा लाभार्थीले राष्ट्रिय राजमार्ग नं. १७ अवरुद्ध गरे

कुचबिहार: तुफानगञ्ज-२ ब्लक बरकोदली-१ ग्राम पञ्चायत क्षेत्रका बासिन्दाहरूले तुफानगञ्जको तारागञ्ज क्षेत्रमा रहेको राष्ट्रिय राजमार्ग नम्बर १७ प्रधानमन्त्री आवास योजनाको सूचीबाट आफ्नो नाम हटाएको गुनासोमा अवरुद्ध गरेका

क्षेत्रीय

सन्त थेरेसा पल्लीमा ख्रीष्टमस मिस्सा बलिदान अनि क्यारोल

सोनादा: सन्त थेरेसा पल्ली सोनादामा ख्रीष्टमस को शुभ उपलक्ष्यमा ख्रीष्टमस होली मिस्सा सम्पन्न गरियो जसमा ख्रीष्टियन क्याथोलिक विश्वासीहरूले भक्ति भाव सहित येसु ख्रीष्टको जन्म दिवस पालन

क्षेत्रीय

स्थायी गर्ने लगायत विभिन्न मागलाई लिएर एकदिवसीय हडताल सुरु

अलिपुरद्वार: जल्दापाड़ा राष्ट्रिय निकुञ्जका महौत, पत्तीवाला र अस्थायी वन कर्मचारीहरूले क्रिसमसको दिनदेखि नै आन्दोलन र विरोध सुरु गरेका छन्। वनको संरक्षण गर्ने, हात्तीलाई खुवाउने र हात्तीको

क्षेत्रीय

आक्रोशित छोराले बाबुको हत्या

अलिपुरद्वार: छोराको हातबाट बाबुको निर्मम हत्याको सनसनीपूर्ण घटना अलिपुरद्वार थानाको तिनमेल क्षेत्रमा भएको छ। यो घटना आइतबार बिहान भएको हो। मृत्यु हुनेको नाम कृष्ण रविदास (७२)