बाजपेयीको जन्म जयन्तीको अवसरमा रक्तदान शिविर

Biography-of-Atal-Bihari-Vajpayee.jpg

नक्सलबाड़ी: भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जन्मजयन्तीको अवसरमा आज भारतीय जनता युवा मोर्चा नक्सलबारी मण्डल कमिटीको तर्फबाट रक्तदान शिविरको आयोजना गरियो। नक्सलबारीको बस स्ट्यान्डस्थित युनाइटेड क्लबमा आज नक्सलबारी मण्डल भाजपा युवा मोर्चाको पहलमा रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा जिल्ला युवा मोर्चा सभापति अरिजीत देवनाथ लगायत मण्डल युवा मोर्चाका सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement