
उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको बन अधिकारसित सभा
कालचिनी – उत्तरबंगालभरीका सम्पूर्ण बनबस्ती बासिन्दाहरूको बन अधिकार नियम अर्थात एफआरए २००८ अनुरुप अधिकारको पूर्ति हेतु बनबस्ती बासिन्दाहरूलाई सचेत गराउने उद्देश्यले आज राजाभातखावा स्थित गारोबस्तीमामा उत्तरबंगाल