फोटो मतदाता नामावलीको विशेष सारांश संशोधन’ मोबाइल भ्यान शुरु

c18d2860-5ae4-41a6-99ba-d9ba8725c8cf

सोरेङ: आज सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले जिल्ला प्रशासनिक केन्द्रबाट ‘फोटो मतदाता नामावलीको विशेष सारांश संशोधन’ मोबाइल भ्यानको झण्डा हल्लाएर शुरूवात गरे। यस अवसरमा पुलिस अधीक्षक, एडीसी, एसडीएम आदि पनि उपस्थित थिए।

जिल्लापालले यो मोबाइल भ्यान शुरूवात गर्नुको उद्देश्य मतदाता नामावलीमा नाम सामेल, हटाउनु, संशोधन र स्थानान्तरण रहेको बताए। उनले यसका लागि बीएलओ, जिल्लापाल कार्यालय र चुनाउ विभागमा फारम उपलब्ध रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement