Day: डिसेम्बर 5, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको केवल १ नयाँ मामिला, ७ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको मात्र १ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाकाे शून्य नयाँ मामिला, शून्य जना भए कोरोनामुक्त

गान्तोक: आज राज्यभरिबाट कोरोनाकाे शून्य नयाँ मामिला फेला परेको र शून्य जना कोरोनामुक्त भएकाे राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको

नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाको नेपाली कांग्रेस ५७ सिट जितेर बन्यो सबैभन्दा ठूलो दल

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले ५७ सिट जितेर नेपालको सबैभन्दा ठूलो दल बनेको छ भने सरकार गठनको सम्भावना प्रबल देखिएको छ। प्रत्यक्ष मतदानअन्तर्गत

व्यापार/वाणिज्य

ट्याङ्कर मालिक तथा चालकहरूले गरे सड़क जाम

सिलगढी: एनजेपीको भीआईपी रोड जर्जर अवस्थामा रहेको रोडमा केही दिन अघि दुर्घटनामा एकजना छात्रको मृत्यु भएको थियो। यस घटनापछि प्रशासनले सड़कको मरमति कार्य शुरू गरेको छ।

क्षेत्रीय

फोरेन्सिक टोली सिलगढीमा दम्पतिको अस्वभाविक मृत्युको जाँच गर्न

सिलगढी: आज फरेन्सिक दल सिलगढी सुभाषपल्ली इलाकामा दम्पतिको अस्वाभाविक मृत्युको घटनाको जाँचको लागि सो घरमा आइपुगेको छ। केही दिन अघि सिलगढीको १८ नम्बर वार्डको सुभाषपल्लीमा एउटा

क्षेत्रीय

अग्निपीडितहरूलाई खाद्य सामग्री तथा न्यानो लुगाफाटा वितरण

सिलगढी: सिलगढी १८ नम्बर वार्डको खुदीराम कोलनीका अग्निपीडतहरूको सहयोगको लागि सीपीएम-ले सहयोगको हात बढाएको छ। सीपीएम ३ नम्बर एरिया कमिटीका सदस्यहरूले आज अग्निपीडितहरूलाई खाद्य सामग्री तथा

गोर्खाल्याण्ड राज्य निर्माण राष्ट्रिय समितिद्वारा गोर्खाल्याण्डको आहवान

सिलगढी: गोर्खाल्याण्ड राज्य निर्माण राष्ट्रिय समितिले अलग राज्य गोर्खाल्याण्ड बारे प्रेस विज्ञप्ति जारी गरेको छl अलग राज्य गोर्खाल्याण्ड स्थापनाको लागि प्रस्तावना प्रस्तुत गरेको छl विज्ञप्तिमा यसरी

राष्ट्रिय

सासंद राजु विष्टद्वारा घुम फेस्टिभलमा सहभागी जनाउँदै नवीकरण गरिएको दार्जिलिङ रेलवे स्टेशनको उद्घाटन र लोकोमोटिभ शेड नवीकरणको शिलान्यास

दार्जिलिङ: दार्जिलिङको भाजपा सासंद राजु विष्ट आज दार्जिलिङ आइपुगेका छन्। उनले आज घुम फेस्टिभलमा सहभागिता जनाएका छन्। सासंद राजु विष्टले आज नवीकरण गरिएको दार्जिलिङ रेलवे स्टेसनको

ढुंगामुढाका कारण दार्चुला सीमामा तनाव

दार्चुलामा काली नदी किनारमा बाँध निर्माणका क्रममा नेपाल पक्षबाट विवाद भएपछि भारतमा आक्रोश छाएको छ। संचारमध्यमहरुको समाचारअनुसार आइतबार नेपाल तर्फबाट ढुंगा हानेको घटना भएको थियो, नेपाल

क्षेत्रीय

सरकारी प्राथमिक पाठशालामा विद्यार्थीहरूका खस्कदो विषयमा सभा सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीको गाँधी मेमोरियल निम्न बुनियादी प्राथमिक पाठशालामा सरकारी प्राथमिक पाठशालामा विद्यार्थीहरूका खस्कदो विषयमा सभा सम्पन्न भएको छ। उक्त सभा पाठशाला सञ्चालन समितिको

क्षेत्रीय

पतिको कथित हत्याको सम्बन्धमा सदर थानामा एफआईआर दर्ता

गान्तोक: नेपाल निवासी रेतकुमारी राईले तिनको पतिको कथित हत्याको सम्बन्धमा सदर थानामा एफआईआर दर्ता गरेकी छन्। यस घटनाको सम्बन्धमा दुई आरोपितलाई पक्राउ गरिएको छ। पुलिस रिपोर्टअनुसार,

क्षेत्रीय

अनिश्चितकालीन हड़तालमा बक्सा ब्याघ्र प्रकल्पका अस्थायी कर्मचारीहरू

अलिपुरद्वार- जागीरको स्थायीकरणको माग गर्दै सोमबारदेखि बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका अस्थायी बन कर्मचारीहरू अलिपुरद्वार स्थित बीटीआरको डीएफडी कार्यालय अघि अनिश्चितकालीन हड़तालमा बसेका छन्। नौकरी स्थायीकरण