Day: डिसेम्बर 4, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

भारतीय भूतपूर्व सैनिक संघको वार्षिक बैठक सम्पन्न

मालदा: भारतीय भूतपूर्व सैनिक संघ, माल्दाको गजोल ब्लक इकाईको तर्फबाट शाल्बोना कार्यालय परिसरमा पूर्व-सैनिकहरूको २१औं वार्षिक साधारण सभा आयोजित गरियो। बैठकमा पूर्व सैनिक संघका जिला सचिव

क्षेत्रीय

पञ्चायत निर्वाचनका लागि भाजपा तयार, प्रदेश सरकारले ढिलाइ गर्दैछ: सुकान्त मजुमदार

अलिपुरद्वार: भाजपा पञ्चायत चुनावको लागि पूर्ण रूपमा तयार छ। प्रदेशका मुख्यमन्त्री चुनावका लागि तयार छैनन्। त्यसैले हतारमा पञ्चायतको चुनाव गराउन चाहँदैनन्। त्यसका लागि फेब्रुअरीसम्म कुर्नुपर्नेछ। भाजपा

क्षेत्रीय

भुभुतीबाट तल ओर्लने क्रममा एक जनाको मृत्यु

म्यानागुडी: भुटाभुटीबाट ओर्लने क्रममा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृतकको नाम सितु राई (३६) हो। उनी म्यानागुरी ब्लकको रामसाई ग्राम पंचायतको कौगाब क्षेत्रका

क्षेत्रीय

प्रेमिकाको घरमा धर्नामा बसेकी प्रेमिका

जलपाईगुडी: विगत दुई दिनदेखि एक युवती आफ्नो प्रेमीसँग बिहेको माग गर्दै प्रेमीको घरमा धर्नामा बसेकी छिन्। राजगञ्ज ब्लकको फटापुकुरमा यो घटना सार्वजनिक भएपछि इलाकामा हलचल मच्चिएको

खेलकुद

तेस्रो गोर्खा राइफल्स (3rd G.R) विन्टर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

रिम्बिक: तेस्रो गोर्खा राइफल्स (3rd G.R) रिम्बिक लोधोमा क्षेत्रको नामी फुटबल प्रतियोगिता विन्टर कप दोस्रो सस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ। आज आयोजित प्रतियोगिताको चौथो क्वाटरमा १-०

क्षेत्रीय

एफसीआईको गोदाम हटाएपछि यातायात व्यवसायमा आवद्ध हजारौंको समस्या बढ्यो

जलपाईगुडी: राज्य सरकार द्वारा एफसीआई गोदाम सार्ने कारण हजारौं मानिसहरू समस्यामा छन्। जलपाईगुडी रोड स्टेशनको छेउमा रहेको क्षेत्रमा एफसीआईको गोदाम थियो। यस गोदामबाट विभिन्न ठाउँमा खाद्यान्न

क्षेत्रीय

कलियुगी छोराले बुबाको हत्या!

कुचबिहार: आफ्नै छोरामाथि आशंकामा बाबुको हत्या गरेको गम्भीर आरोप लगाइएको छ। कुचबिहारको शीतलकुचीमा भएको यो घटनापछि इलाकामा निकै तनाव देखिएको छ। स्थानीय स्रोतका अनुसार आज बिहान

क्षेत्रीय

सैनिक जवानको घरमा चोरी

घटनापछि घरमा आगजनी, पाँच लाखको क्षति मालदा: चोरी पछि एक सैनिक जवानको खाली घरमा बदमाशहरूले आगजनी गरेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। घर मालिकको नाम विश्वजित

क्षेत्रीय

चियाबारीमा युवकको शव

सिलगढी: सिलगढी डिभिजनको विधाननगर नजिकैको जयन्तिका चिया बगानको केउतलाइन क्षेत्रबाट एक युवकको शव फेला परेको छ। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। मृतक युवकको नाम शिशिर

प्राविधि/विज्ञान

अचानक अन्तरिक्षबाट आएको हरियो प्रकाश देख्दा मानिसहरु परे छक्क

वासिङ्टन: गत १९ नोभेम्बरको दिन बिहान ३ बजे अमेरिका–क्यानडा सीमामा रहेको लेक ओन्टारियो नजिकै अचानक चम्किलो हरियो प्रकाश देखा पर्यो। यो प्रकाश अन्तरिक्षबाट आएको थियो, जसलाई

खेलकुद

जिओन माशी मण्डली अलगढ़ा र केसीएसए विजयी

४ दिसम्बरः कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशन (केसीएसए)-को तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा जिओन माशी मण्डली अलगढ़ाले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार मेला

क्षेत्रीय

रक्तदान शिविरकाे आयोजना

सिलीगुड़ी: निसकाम खालसा सेवा फाउण्डेशनको पहलमा अस्मित सलुजा काे स्मरणमा अाज सिलीगुड़ी को होटल अम्बरमा स्वैच्छिक रक्तदान शिविर आयोजना गरियाे।