जिओन माशी मण्डली अलगढ़ा र केसीएसए विजयी

IMG-20221204-WA0154.jpg

४ दिसम्बरः कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशन (केसीएसए)-को तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा जिओन माशी मण्डली अलगढ़ाले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार मेला ग्राउण्डमा भएको म्याचमा जिओन एमएम-ले पीएफसी ६ माईललाई ४-०-ले पराजित गऱ्यो। यसरी नै क्रिस्मस कप फूटबल टुर्नामेण्ट (भेटरन्स)-मा आयोजक कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशनले युनाइटेड भेटरन्स, कालेबुङलाई ३-१-ले पराजित गऱ्यो। दुवै टुर्नामेण्टको फाइनल १० दिसम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *