
दोस्रो विण्टर कपः रोमाञ्चक जीतको साथ थर्ड जीआर क्वार्टर फाइनलमा
२८ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा थर्ड जीआर (दार्जीलिङ)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल



















