
परिचय लिटरेचर फेस्टिबल २०२२ मा नेपाली कविहरू उदय थुलुङ अनि योगिता राईले सहभगिता जनाउने
मङ्पू: उडिस्सा राज्यको भुवनेश्वरस्थित परिचय फाउण्डेसनले आउँदो २६ नोभेम्बरमा ‘परिचय लिटरेचर फेस्टिबल – २०२२’ आयोजना गरिरहेको छ। कोलकाताको चौरिङगी रोडमा अवस्थित रोटरी सदन अडिटोरियमा बिहान एघार