
जलपाईगुडी जिल्ला साना चिया उत्पादक संघको वार्षिक बैठक सम्पन्न
साना चिया किसानहरूको विभिन्न समस्याहरूमा छलफल जलपाईगुडी: जलपाईगुडी जिल्ला साना चिया उत्पादक संघको १६औं वार्षिक बैठक आइतवार जलपाईगुडीको रानी नगरको रिसोर्टमा आयोजित भयो। बैठकमा कच्चा चियापत्तीको