
मेगा फूटबल टुर्नामेण्टः बीरपाड़ा फाइनलमा
१० नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा बीरपाड़ाले टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गऱ्यो। बाग्राकोट