Day: नोभेम्बर 8, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चन्द्रग्रहण हेर्नको लागि व्यवस्था

सिलगढी: भारत सरकार अन्तर्गत नेशनल काउन्सिल अफ साइन्स म्युजियम्स (NCSM) को तत्वावधानमा, उत्तर बंगाल विज्ञान केन्द्रमा २०२२ को अन्तिम चन्द्रग्रहण हेर्नको लागि व्यवस्था गरिएको थियो।

नेपाल

काठमाडौं महानगरपालिकाले पैतिस प्रकारको सिफारिस डिजिटल प्रयोगमा ल्याउने

काठमाडौं: पैतिस प्रकारका सिफारिस डिजिटल माध्यमबाट काठमाडौं महानगरपालिकाले दिने भएको छ।महानगरपालिकाको वडा तहबाट प्रवाह गर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका सिफारिस सेवा डिजिटल माध्यमबाट दिने प्रमुख

क्षेत्रीय

एउटा बाइक सानो मालवाहक वाहनसित ठोक्किँदा दुइजना गम्भीर घाइते

सिलगढी: एउटा बाइक अनियन्त्रित भएर एउटा सानो मालवाहक वाहनसित ठोक्किँदा दुई जना घाइते भएका छन्।यो घटना आज सिलगढीको प्रधान नगर थाना अन्तगर्त उत्पल नगर नजिक भएको

क्षेत्रीय

कालेबुङ पेदोङका राइफलम्यान प्रवीण तामाङ शहिद

पेदोङ: फेरि एकजना जवान शहीद भएको छ। कालेबुङको पेदोङ साक्योङ ग्राम पञ्चायत मैरुङ फरेस्ट बस्ती निवासी राइफलम्यान प्रवीण तामाङ शहीद भएका छन्। पिता कुमार तामाङ अनि

क्षेत्रीय

एनजेपी स्टेसनको ट्रक स्टयान्डमा रेलवेले पार्किङ फी शुरु गरेकोमा ट्रक मालिकद्वारा विरोध

सिलगढी: एनजेपी स्टेसन संलग्न इलाकाको रेलवेको जमिनमा रहेको ट्रक स्ट्यान्डमा ट्रक राख्नको लागि अबदेखि पार्किङ फी दिनुपर्नेछ। आज ट्रक मालिकहरूले यसको प्रतिवाद गरे। रेलवेको जमिनमा ट्रक

क्षेत्रीय

दार्जिलिङ नगरपालिका बोर्डले बहुतल्ले भवनहरू भत्काउने क्रममा राजनीति गरिरहेको छ भन्ने आरोप लगाए तृणमूल कांग्रेस नेता रमेश कडेरियाले

मिरिक: दार्जिलिङ नगरपालिकाको पहलमा हाल सहरमा निर्माण भइरहेको अवैध भवनहरुमाथि कार्वाही भइरहेको छ ।यसै विषयलाई लिएर हिल तृणमूल काङ्ग्रेस पार्टीको युवा नेता रमेश कडेरियाले आज एउटा

क्षेत्रीय

मेरो राजनैतिक उद्देश्य जमीनको अधिकार दिलाउनु रहेको छ: अनित थापा

दार्जिलिङ: मेरो राजनैतिक उद्देश्य नै जमीनको अधिकार दिलाउनु रहेको छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख अनित थापाले आज बताएका छन्। अनित थापाले आफ्नो फेसबुक पेजमा बताए

व्यापार/वाणिज्य

एयरटेलका सीईओ गोपाल विट्टल जीएसएमए उपाध्यक्षमा निर्वाचित

जीएसएमएले आफ्नो सञ्चालक समितिका नयाँ सदस्यहरू चयन गरेको छ, जसले १ जनवरी २०२३ देखि शुरु भएर ३१ दिसम्बर २०२४ मा समाप्त हुने गरी दुई वर्ष सेवा

क्षेत्रीय

जलपाईगुडीमा डेंगुसँगै स्क्रब टाइफसको खतरा, ५७ जना संक्रमित

जलपाईगुडी: जलपाईगुडी जिल्लामा डेंगुको बीचमा स्क्रब टाइफसका केसहरू रिपोर्ट गरिएको छ। स्क्रब टाइफसबाट यस वर्ष अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ। जिल्लामा हालसम्म ५७ जना स्क्रब

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको २४ नयाँ मामिला, ४४ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २४ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कसैको मृत्यु भएन। यसरी नै

क्षेत्रीय

कोविड़ सिक्किम: आज पनि कोरोनाको ० नयाँ मामिला, ० जना कोरोनामुक्त

गान्तोक: राज्यमा आज कोरोनाकाे ० नायाँ मामिला अघि आएकाे र ० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज

व्यापार/वाणिज्य

सैमको म्युचुअल फण्डद्वारा विशेष ईएलएसएस कर बचत कोष प्रस्तुत

कोलकाता: सैमकोईएलएसएस कर बचत कोष कुशल मिड-क्याप र साना-क्याप व्यवसायहरूको पोर्टफोलियो हुनेछ। यो ईएलएसएस अनिवार्य रूपमा तीन वर्षको लक-इन अवधि हुनेछ जुन सम्पत्ति सिर्जनाको उत्कृष्ट माध्यम