Day: नोभेम्बर 3, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सडक अवरुद्ध

जलपाईगुडी: जलपाईगुडी जिल्लाको राजगञ्ज ब्लकको शिकारपुर क्षेत्रमा सडकको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्। स्थायी सडकको माग गर्दै बासिन्दाहरूले सिलगढी जलपाईगुडी बाइपास रोडको बडतला चौराहे

राष्ट्रिय

राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल अवार्ड २०२१द्वारा सिक्किमको दुइजना नर्स सम्मानित हुने

गान्तोक: सिक्किमका दुईजना नर्स क्रमैले टीका देवी पाण्डे र टाँशी ल्हमु शेर्पालाई राष्ट्रिय फ्लोरेन्स नाइटिंगल अवार्ड २०२१ द्वारा सम्मानित गरिने भएको छ। तिनीहरूलाई राष्ट्रपति द्रौपदी मुर्मूको

क्षेत्रीय

एउटा छात्रको सडक दुर्घटनामा मृत्यु अन्य एकजना घाइते

कुचबिहार: आज एकजना छात्रको कुचबिहारमा सड़क दुर्घटनामा मृत्यु भएको छ भने।यस दुर्घटनामा अर्को एकजना छात्र गम्भीर रूपमा घाइते भएका छन्। यो घटना आज बिहान कुचबिहारको नेशनल

क्षेत्रीय

भरुवा बन्दुक र कारतूससहित दुई जना अपहरणकारी पक्राउ

मालदा। प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर अवैध पेस्तोल र कारतूससहित दुईजनालाई पक्राउ गरेको छ। पुरानो माल्दा थानाको पुलिसले बुधबार राति साहपुर ग्राम पञ्चायतको विमल दास

राष्ट्रिय

गुजरात निर्वाचन मिति २०२२: गुजरातमा निर्वाचन २ चरणमा हुनेछ, मतदान १ र ५ डिसेम्बरमा; ८ दिसम्बरमा परिणाम

नयाँ दिल्ली: गुजरात विधानसभा चुनावको मिति घोषणा गरिएको छ। निर्वाचन आयोग (ईसी) ले पत्रकार सम्मेलनमार्फत गुजरात विधानसभा चुनावको कार्यतालिका घोषणा गर्दै गुजरातमा दुई चरणमा चुनाव हुने

अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय कांग्रेसको लागि मिडिया स्वागत र समाचार ब्रीफिङ

कोलकाता: जनवादी गणतन्त्र चीनको महावाणिज्य दूतावासले २ नोभेम्बरको दिन कोलकातामा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन २०२२ मा मिडिया रिसेप्शन र समाचार ब्रिफिङको आयोजना गर्यो। कन्सुल

अन्तर्राष्ट्रिय

युक्रेनलाई आणविक बम प्रविधि दिएको आरोपमा पाकिस्तान आक्रोशित, रुससँग माग्यो स्पष्टीकरण

इस्लामावाद: पाकिस्तानको सरकारले रुसलाई प्रश्न गरेको छ कि कसरी उसको एक सांसदले पाकिस्तान र युक्रेनले आणविक प्रविधिको बारेमा छलफल गरेको आरोप लगाएका छन्। रुसी सांसद र

क्षेत्रीय

हाई मदरसाको निर्वाचन रद्द भएपछि कांग्रेसमा आक्रोश

मालदा: चन्दुआ दमाइपुर हाई मदरसालगायत जिल्लाका धेरै मदरसामा व्यवस्थापन समितिको भोट खारेज भएपछि कांग्रेस नेताहरु आक्रोशित भएका छन्। त्यसको विरोधमा कांग्रेसले बिहीबार मालतीपुर ग्राम पञ्चायत क्षेत्रको

क्षेत्रीय

लटरीले पान बेच्नेको भाग्य बदल्यो, रातारात करोडपति बने

मालदा: लटरीले पान बिक्रेताको भाग्य बदल्यो। ३० रुपैयाँको चिठ्ठाले पान बेच्नेलाई रातारात करोडपति बनायो। डियर लटरीलाई लिएर पूरै राज्यमा राजनीतिक उथलपुथलको बीचमा मालदा जिल्लाको हरिश्चन्द्रपुरको पिपला

खेलकुद

अण्डर-१७ महिला विश्व कपपछि कालेबुङका बबलु गुप्तालाई फीफा-को प्रशंसा पत्र

३ नोभेम्बरः कालेबुङका पूर्व फूटबलर तथा एएफसी सी लाइसेन्सधारी प्रशिक्षक बबलु गुप्तालाई हालै सम्पन्न अण्डर-१७ महिला विश्व कपमा असाधारण कार्यको निम्ति फूटबलको वैश्विक संस्था फीफाले प्रशंसा

खेलकुद

सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्ट २० नोभेम्बरदेखि

३ नोभेम्बरः नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आउँदो २० नोभेम्बरदेखि सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सोरेंग फूटबल ग्राउण्डमा हुने यस सेभेन ए साइड

खेलकुद

मयंकको स्थानमा धवन हुनेछन् पञ्जाब किंग्सको कप्तान

३ नोभेम्बरः अनुभवी ओपनिंग ब्याटर शिखर धवनले २०२३-को इण्डियन प्रीमियर लीग (आईपीएल)-मा मयंक अग्रवालको स्थानमा पञ्जाब किंग्स टीमको कप्तानी गर्नेछन्। फ्रेञ्चाइजी बोर्डको बैठकमा यस्तो फसेला लिइयो।