सडक अवरुद्ध

IMG_20221103_142357.jpg

जलपाईगुडी: जलपाईगुडी जिल्लाको राजगञ्ज ब्लकको शिकारपुर क्षेत्रमा सडकको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्। स्थायी सडकको माग गर्दै बासिन्दाहरूले सिलगढी जलपाईगुडी बाइपास रोडको बडतला चौराहे क्षेत्र अवरुद्ध गरे। खानेपानीको माग गर्दै बिहीबार सडक अवरुद्ध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement