Day: अक्टोबर 12, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

विभिन्न मागका लागि रेलवे मजदुरको अनशन

सिलगढी: एनएफ रेलवे मजदुर संघको सिलगढी शाखाका सदस्यहरू नयाँ पेन्सन योजना खारेज गरेर पुरानो पेन्सन योजना लागु गर्नेपर्ने लगायत विभिन्न मागहरूका लागि आजदेखि अनशन शुरु गरेको

क्षेत्रीय

माल्दामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

माल्दा: साइकलमा बजार जाँदै गर्दा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो। जानकारी अनुसार साइकलमा किनमेल गर्ने क्रममा सडक पार गर्ने क्रममा लरीले ठक्कर दिँदा साइकलयात्री गम्भीर

क्षेत्रीय

टिस्टा नदीमा पहेंलो सङ्केत जारी

जलपाइगढी: जलपाइगढी जिल्लामा अविरल वर्षाका कारण साना र ठूला नदीहरू बगेका छन्। यसैबीच टिस्टा नदीमा पहेँलो सङ्केत जारी गरिएको छ। बुधबार बिहान ८ बजे टिस्टा ब्यारेजबाट

क्षेत्रीय

हाई मास्ट लाइटमा भ्रष्टाचारको आरोप

माल्दा: सत्तारुढ दलले सञ्चालित ग्राम पञ्चायतमा उच्च बत्ती जडानमा भ्रष्टाचार गरेको आरोप लागेको छ। यो आरोप तृणमूल कार्यकर्ताको एक वर्गले नै लगाएको छ। प्रकाशको माग गर्दै

क्षेत्रीय

चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई पहिलो विष्णु रत्न शिक्षा पुरस्कार

बाग्राकोट- डुवर्सका विशिष्ट कवि तथा गीतकार वेग वसन्त थापाद्वारा प्रायोजित विष्णु रत्न शिक्षा पुरस्कार डुवर्सको चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई यसै महिनाको 16 तारिकको दिन बाग्राकोटमा

क्षेत्रीय

सोनादा नजिक गाड़ी दुर्घटनामा एकको मृत्यु

चालक पुलिस कस्टडीमा सोनादा: सोनादादेखि केही पर गोराबारी नजिक बतासिया खोलामा एउटा टाटा सुमो दुर्घटनाग्रस्त बनेको छ। डब्ल्युबी ७८-३२९४ नम्बरको सुमो गाड़ी दार्जीलिङबाट सिलगढी गईरहेको समय

खेलकुद

खेलाड़ीहरूले जिम्मेवारी निर्वाह गरेः शिखर धवन

१२ अक्टोबरः भारतले बलरहरूका उत्कृष्ट प्रदर्शनको सहायताले दक्षिण अफ्रिकालाई तेस्रो तथा निर्णायक वनडे इण्टरनेशनल म्याचमा मंगलवार ७ विकेटले पराजित गऱ्यो। यसरी भारतले तीनवटा म्याचको सीरीज पनि

क्षेत्रीय

इनारमा फोहोर फाल्दा खानेपानीको संकट

माल्दा: गाउँमा खानेपानीको एक मात्र स्रोत पुरानो संरचनाको इनार थियो। तर, गाउँलेहरूले इनारमा फोहोर फालेर हस्तक्षेप गर्न खोजेको गाउँलेको आरोप छ। जानकारी अनुसार पुरानो माल्दा ब्लक

क्षेत्रीय

स्वतन्त्रताको अमृत महोत्सवमा बीएसएफको हतियार प्रदर्शनी

कुचबिहार: भारतीय स्वतन्त्रताको ७५औं वर्षको अमृत महोत्सवको अवसरमा बीएसएफको गोपालपुर सेक्टरको ७५औं बटालियनले कुचबिहारको शाही दरबारमा हतियारको प्रदर्शनी आयोजना गरेको थियो। प्रदर्शनी बिहान १० बजेबाट सुरु

क्षेत्रीय

विद्यालयमा एक व्यक्तिको शव भेटिएपछि सनसनी, प्रहरी अनुसन्धानमा जुटेको छ

रायगञ्ज: उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज बरदुवारी क्षेत्रस्थित विद्यालयको बरांडेमा बुधबार बिहान एक व्यक्तिको रगतले लतपतिएको शव फेला परेको छ। घटना सार्वजनिक भएलगत्तै पूरै इलाकामा हलचल मच्चिएको

खेलकुद

यूएफा च्याम्पियन्स लीगः रियल म्याड्रिड, म्यानचेष्टर सिटी र पीएसजीको ड्र, युभेण्टसको निराशाजनक हार

१२ अक्टोबरः प्रतिष्ठित यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा मंगलवार राति केही अप्रत्याशित परिणाम देख्न पाइयो। चेल्सीले आफ्नो म्याच जिते पनि गत विजेता रियल म्याड्रिड, म्यानचेष्टर सिटी

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको २,१३९ नयाँ मामिला, १३ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २,१३९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर