
अण्डर-१४ लीग कम् नक्आउट फूटबलः चैतेपानी एफसी, साई सुन्दरम, एचएफए रेड र जेआर ३२ सेमिफाइनलमा
२५ सेप्टेम्बरः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित आठौं अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तीनवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी