
एसयू नेपाली विभागले गऱ्यो ‘परिवेश साहित्य अध्ययन केन्द्र’ को स्थापना
गान्तोक: सिक्किम विश्वविद्यालय नेपाली विभागमा विभागका उप प्राध्यापक डा देवचन्द्र सुब्बाका नेतृत्वमा आज ‘परिवेश साहित्य अध्ययन केन्द्र’ को स्थापना गरियो। यस केन्द्रले प्रारम्भिक चरणमा विभागका शोधार्थीहरूसँग