पद्मश्री अगुस् इन्द्र उदयनले सिक्किम राज्यपालसित भेट

IMG_20220908_213254.jpg

गान्तोक: आज सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग पद्मश्री पुरस्कारले सम्मानित इण्डोनेशियाका समाजसेवक अगुस् इन्द्र उदयनले राजभवनमा शिष्टाचार भेट गरे।
तिनी भारत इण्डोनेशिया संगम वैदिक सांस्कृतिक आदान प्रदान एवं पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत भारत भ्रमणको क्रममा सिक्किम आएका हुन्। उनको साथमा संस्कृति विभागकी सल्लाहकार भीम कुमार शर्मा, सिक्किम फिल्म प्रमोशन बोर्डकी चेयरपर्सन पूजा शर्मा र इण्डोनेशियाका टीम पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement