Day: अगस्ट 26, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

गोराबारीको पुनर्निमित सार्वजनिक भवनको उदघाटन

सोनादा: दागोपाप कालमा निर्मित गोराबारीको पुरानो सार्वजनिक भवनलाई जीटीएद्वारा ४३ लाख धनराशिको लागतमा पुनर्निर्माण गरिएपछि आज विधिवत उदघाटन गरियो। पुनर्निर्माण भवनको उदघाटन मुख्य अतिथिको रुपमा उपस्थित

ब्रिटेनमा प्रधानमन्त्री बन्ने दौड़मा ऋषि सुनकको भीडियो भाइरल

नयाँ दिल्ली: ब्रिटेनमा प्रधानमन्त्री बन्ने दौड़ आफ्नो अन्तिम चरणमा छ। पत्नी अक्षताको साथ गौपूजा गर्दै गरेको ऋषि सुनकको भीडियो पनि खूबै भाइरल भइरहेछ। भारतीय मूलका ऋषि

१२ सय वर्ष पुरानो हवेली इज्रायलमा भेटिएपछि वैज्ञानिकहरु चकित

पुरातत्वविद्हरूले इज्रायलको मरुभूमि दक्षिणी क्षेत्रमा १२०० वर्ष पुरानो भव्य सम्पत्ति पत्ता लगाएका छन्, जसले नेगेभ क्षेत्रका धनी मानिसहरूको जीवनबारे अनौठो झलक प्रदान गरेको छ। यसको संरचना

नोएडाको ट्वीन टावर: भारतीय ब्लास्टर चेतन दत्तले ब्लास्टको ट्रिगर थिच्ने

नयाँ दिल्ली: उत्तर प्रदेशको नोएडामा रहेको भ्रष्टाचारको भवन ट्विन टावरलाई सर्वोच्च अदालतले भत्काउने आदेश जारी गरेको छ। लामो कानुनी लडाइपछि यो टावर भत्काउन अन्तिम एनओसी जारी

बेलाकोवा उच्च विद्यालयमा युवा संसद प्रतियोगिता समपन्न

राजगञ्ज: बेलाकोवा उच्च विद्यालयमा युवा संसद प्रतियोगिताको आयोजना गरिएको थियो। राजगञ्ज विधानसभा अन्तर्गत ८ वटा विद्यालयलाई लिएर आज युवा संसद प्रतियोगिताको आयोजना गरिएको हो। यस युवा

क्षेत्रीय

पहाडको तीनैवटा नगरपालिका चुनाउमा तृणमूल कांग्रेसकाे जीत निश्चित: एलबी राई

मिरिक: कालेबुङ, खरसाङ र मिरिक तीनैवटा नगरपालिकाको चुनाउ गत मई महिनामा नै हुनपर्ने भए तापनि गत ११ वर्षदेखि थाँतीमा रहेकोले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको चुनाउलाई महत्व दिइयो।

निःशुल्क स्वास्थ्य जाँच शिविर मिरिक बिङकुलुङमा समपन्न

मिरिक: मिरिकको बुङकुलुङ बस्तीको मैना समाज भवनमा प्रेस भेटरियन चर्च अफ इण्डिया को आयोजनामा निःशुल्क स्वास्थ्य जाँच शिविर साथै औषधी वितरण गरियो। स्थानीय समाजिक कार्यकर्ता एनबी

मदर टेरेजाको ११२औं जन्म जयन्ती सिलगढी नगरनिगमद्वारा पालन

सिलगढी: सिलगढी नगरनिगमको तर्फबाट आज मदर टेरेजाको ११२औं जन्म जयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका

टेक्सासकी युवतीले भारतीयहरूलाई धम्की दिँदै ‘गो ब्याक टु इण्डिया’ भनिन्

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ। टेक्सासको प्लानोमा रहेको सिक्स्टी वाइन रेस्टुरेन्ट बाहिर रेस्टुरेन्टको पार्किङमा एक महिलाले भारतीय-अमेरिकी महिलाहरू विरुद्ध जातीय टिप्पणी गरेको

रेल तथा सञ्चार मन्त्री अश्विनी वैष्णवसित भाजपा दार्जिलिङ इकाईको टोलीको नयाँ दिल्लीमा भेट वार्ता

सिलगढी: भाजपा दार्जिलिङ इकाईको एउटा प्रतिनिधि टोलीले सांसद राजु विष्टको नेतृत्वमा केन्द्रीय रेल तथा सञ्चार मन्त्री अश्विनी वैष्णवलाई भेट गरे। उक्त प्रतिनिधि टोलीका प्रतिनिधिहरूले दार्जिलिङ, कालेबुङ,

सिलगढी सेभोक रोडको चर्चित मलमा स्पाको नाममा देह व्यापार, एकजना व्यक्ति पक्राउ, ३ महिला उद्धार

सिलगढ़ी: पानीटंकी चौकी पुलिसले सेवक रोड स्थित एक बहुचर्चित मलभित्र स्थित एक स्पामा देह व्यापारको पर्दाफास गरेको छ। पुलिसले यहाँबाट आपत्तिजनक स्थितिमा भेटिएको अमितशील नामको एक

एसएससीका पूर्व अध्यक्ष माणिक भट्टाचार्यविरूद्ध सीबीआईद्वारा लुकआउट सर्कुलर जारी

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सोधपुछदेखि भागिरहेका तृणमूल विधायक एवं एसएससीका पूर्व अध्यक्ष माणिक भट्टाचार्यविरूद्ध सीबीआईले लुकआउट सर्कुलर जारी गरेको छ। अर्कोतिर, शुक्रबार पश्चिम बङ्गाल पुलिसले उनको