
पाकिममा राष्ट्रको ७६औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय झन्डा उत्तोलन
पाकिम: नवगठित पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा राष्ट्रको ७६औं स्वतन्त्रता दिवसको अवसरमा जिल्लापाल टाशी छोपेलले आज राष्ट्रिय झन्डा उत्तोलन गरियो। यस अवसरमा पाकिमका पुलिस अधीक्षक, एडीसी,