पाकिम: नवगठित पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा राष्ट्रको ७६औं स्वतन्त्रता दिवसको अवसरमा जिल्लापाल टाशी छोपेलले आज राष्ट्रिय झन्डा उत्तोलन गरियो। यस अवसरमा पाकिमका पुलिस अधीक्षक, एडीसी, एसडीएम, विभिन्न विभागका अधिकारीहरू, पुलिसकर्मीहरू आदि उपस्थित थिए।