Day: अगस्ट 8, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मङ्पुस्थित रवीन्द्र संग्राहलयमा विश्व कवि रविन्द्रनाथको मृत्यु वार्षिकी पालन

मंग्पु: मङ्पुमा रविन्द्रनाथ ठाकुरको मृत्यु बार्षिकी पालन गरिएको छ। आज मङ्पुमा कवि गुरु रविन्द्रनाथ ठाकुरको मृत्यु बार्षिकी स्थानीय रविन्द्रनाथ सङ्ग्रहालयमा सप्पन्न भयो। समारोहका प्रमुख अतिथि जीटीए

क्षेत्रीय

चुनावको समय नो रोड नो भोट भनिएको बड़ा लोवर सिटोङको बाटो अनित थापाको निर्देशनमा नाप्ने कार्य सम्पन्न

खरसाङ: खरसाङबाट महकुमा अन्तर्गत लोवर बडासिटोङ अनि गुम्बा गाउँको गाडीको बाटो नाप्ने कार्य भएको जानकारी प्राप्त भएको छ। जीटीए चुनावको समय अघिदेखि नै ‘नो रोड नो

क्षेत्रीय

आशा कर्मीद्वारा ऱ्याली तथा ज्ञापन

सिलगढी: विविध माग लिएर आज आशा कर्मी संगठनको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्क अघि एउटा पथसभाको आयोजना गरियो। यसपछि आशा कर्मीहरूले वेतन वृद्धि, सरकारी स्वीकृति लगायत

खेलकुद

दार्जिलिङको मुटु मानिने चौरास्ता परिसरमा हर घर तिरंगा कार्यक्रम सम्पन्न

दार्जिलिङ: भारतको स्वाधीनताको ७५ वर्ष पुगेको अवसरमा भईरहेको आजादीको अमृत महोत्सव अन्तर्गत आज दार्जिलिङमा हर घर तिरंगा नामक कार्यक्रम सम्पन्न भएको छ। दार्जिलिङको मुटु मानिने चौरास्ता

क्षेत्रीय

घरको औपचारिक उद्घाटन

कालेबुङ: कामी बिकास अनि सांस्कृतिक बोर्डले कालेबुङ छिबो बस्ती, तिरुवा गाउँमा निर्माण गरेको घरको आज एक औपचारिक कार्यक्रमबिच उद्घाटन गरियो। बोर्डका अध्यक्ष केबी बराइलीको बाहुलीबाट घरको

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको १७ नयाँ मामिला, १०८ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज १७ जना कोरोना संक्रमित रोगी फेला परेको र १०८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

क्षेत्रीय

तोर्षा नदीमा डुबेर एकजना महिला बेपत्ता

कालचिनी: दाउरा खोज्दै जाने क्रममा तोर्षा नदीको बाँधमा अड़किएको एउटा दाउरा तान्न गएकी दलसिंहपाड़ा रणबहादुर बस्तीको एकजना गृहणी महिला सबिता गुरुङ उमेर ४५ नदीमा डुबेर निखोज

क्षेत्रीय

स्वेच्छा रक्तदान शिविर सम्पन्न

कालचिनी: जयगाउँ स्थित हनुमान मन्दिर धर्मशालामा आज मारवाड़ी युवा मञ्च जयगाउँ शाखा, महिला शक्ति शाखा औ महेश्वरी युवा संगठनको संयुक्त आयोजनामा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको

क्षेत्रीय

प्रथम चरणको अन्तिम फूटबल खेलमा जलपाइगढी पुलिस विजयी

महेश्वर प्रधान- गोरुबथान डायमण्ड क्लब माल बस्तीको आयोजनामा स्वतन्त्रता दिवस नकआउट फूटबल टुर्नामेन्टको आज अन्तिम खेलमा जलपाईगढी पुलिस बनाम ब्रदर्स इलेभेन कालचिनीमाझ सम्पन्न भयो। खेल अवधिमा

क्षेत्रीय

गङ्गाजल वितरण

सिलगढी: पञ्जाबीपाडामा सुल्तानगञ्जबाट ल्याएको उत्तरमुखी गङ्गाजल सिलगढी नगरनिगमको १३ नम्बर वार्ड कमिटी एवम् वार्ड काउन्सिलर मानिक दे-को पहलमा वितरण गरियो। प्रत्येक वर्षझैँ यस वर्ष पनि भक्तहरूलाई

क्षेत्रीय

सिलगढीको ४३ नम्बर वार्डमा भाजपा-द्वारा ‘हर घर तिरंगा’ कार्यक्रमको आयोजना

सिलगढी: पश्चिमबंग एवम् सिलगढी सहरमा पनि आजादीको अमृत महोत्सवको उपलक्ष्यमा उत्साहको साथमा कार्यक्रमको आयोजना गरिरहेको छ। यस क्रममा भाजपा सिलगढी सांगठनिक जिल्ला ८ नम्बर मण्डल कमिटीको

क्षेत्रीय

अणुव्रत मण्डलको समस्या बढ्नसक्ने

कोलकाता: पश्चिम बङ्गालको कोइला र पशु तस्करी मामिलामा बीरभूम जिल्लाका तृणमूल अध्यक्ष अणुव्रत मण्डलको समस्या बढ्नसक्छ। उनले आफू अस्वस्थ भएको दाबी गर्दै सीबीआई अफिसमा हाजिर हुन