Day: अगस्ट 4, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

चीनद्वारा ताइवान नजिकै डीएफ-१७ मिसाइल प्रहार

बेइजिङ: अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित भएको छ। यही कारणले गर्दा २६ वर्षपछि चीनले फेरि ताइवानको सीमा क्षेत्रमा मिसाइलको वर्षा

क्षेत्रीय

मङ्पुको लाब्दा गुम्बामा निःशुल्क स्वास्थ्य जाँच साथै रक्तदान शिविर

मङ्पुः आज मङ्पुमा निःशुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजना गरिएको थियो। मङ्पुको लाब्दा दोङ्ग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा आयोजना गरिएको थियो। उक्त शिविर नर्थ बङ्गाल

क्षेत्रीय

सभासद अरुण सिग्चीले विभिन्न अस्पतालको भ्रमण

कालेबुङ: आज कालेबुङ जिल्ला अन्तर्गत पर्ने विभिन्न ठाउँहरूमा गएर त्यहाँको अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको जीटीएको स्वास्थ्य विभागीय भारप्राप्त कार्यकारी सभासद अरुण सिग्चीले निरीक्षण गरे। सभासदले कालेबुङ

क्षेत्रीय

जल परियोजनाहरूको शिलान्यास

मिरिक: आज मिरिक कृष्णनगर सार्वजनिक भवनमा जल परियोजनाहरूको शिलान्यास गरियो। जीटीए मिरिक धर्बु डुप्टिन समष्टि पीएचई विभाग मिरिक क्षेत्रका भारप्राप्त सभासद मिलेस राईले पण्डितको मन्त्रोच्चारणको साथमा

क्षेत्रीय

तकदाह टिस्टा भेल्लीका सभासद डेण्डुप पाखरीन सम्मान

टिस्टा भेल्ली: तकदाह टिस्टा भेल्लीका सभासद डेण्डुप पाखरीनलाई युनाइटेड ख्रिष्टियन माइनोरिटी अर्गनाइजेसनले एउटा कार्यक्रमको आयोजना गरेर जीतको बधाई दिँदै सम्मान जनाए। उक्त कार्यक्रम टिस्टा भेल्ली गुरुङ

क्षेत्रीय

नक्सलबारीमा देशी रम रक्सी बनाउने ठाउँमा अभियान

नक्सलबारी: नक्सलबारी पुलिसले गोप्य सूचना आधारमा देशी रम-रक्सी बनाउने ठाउँमा अभियान चलाएर ६०० लिटर रम-रक्सी सहित रम-रक्सी बनाउने सामग्रीहरू नष्ट गरिदिएको छ।घटनास्थलम पुलिस बल देखेर रक्सी

क्षेत्रीय

जीटीए चिफ् अनित थापा रिम्बिक लोधोमा भ्रमणमा

दार्जिलिङ: जीटीए प्रमुख कार्यपाल अनित थापा दुई दिने भ्रमणमा रिम्बिक लोधोमा पुगेका छन्। उनको भ्रमण जीटीए कार्यप्रणाली विषय जनतालाई अवगत गराउनु रहेको अनि पहाडको निम्ति आफूले

क्षेत्रीय

सभासद नवराज छेत्रीद्वारा गिताङ्गे र सिविटार क्षेत्रको पैह्रोको निरीक्षण

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिमा पर्ने सिविटार अनि गिताङ्गे चियाबारीमा गएको पैह्रोको क्षेत्रीय सभासद नवराज छेत्रीद्वारा निरीक्षण गरिएको छ। केही दिनदेखि लगातार रूपमा परिरहेको

क्षेत्रीय

मिरिक संयुक्त खण्ड विकास अधिकारीलाई ज्ञापन

मिरिक: आज मिरिक संयुक्त खण्ड विकास अधिकारीलाई भेटेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सौरेनी समष्टिको तर्फबाट एउटा ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापनमा पार्टीको तर्फबाट प्रतिनिधि टोलीका

क्षेत्रीय

अत्याधुनिक सीसीटीभी क्यामाराको कमिश्नर गौरव शर्माद्वारा उद्घाटन

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसले सहरमा अझ ८८ वटा अत्याधुनिक सीसीटीभी क्यामारा जडान गरेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको स्थापना दिवसको अवसरमा आज उक्त सीसीटीभी क्यामाराको पुलिस कमिश्नर

खेलकुद

सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मिक्स अप् बोइज विजयी

४ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा बिहीवार भएको म्याचमा खरसाङको मिक्स अप् बोइजले सजिलै जीत

साहित्य/कला

गजल

कर्मको स्याहीले जीवन लेखियो कालले निधारमा मरण लेखियो। सबै चाहाना पूर्ण हुनमा के मज्जा चाहानुको अर्को नाम दुश्मन लेखियो के हुन्छन् र,, आफैसंग इमान्दार! आफ्नै नाटकको