नक्सलबारीमा देशी रम रक्सी बनाउने ठाउँमा अभियान

IMG_20220804_193621.jpg

नक्सलबारी: नक्सलबारी पुलिसले गोप्य सूचना आधारमा देशी रम-रक्सी बनाउने ठाउँमा अभियान चलाएर ६०० लिटर रम-रक्सी सहित रम-रक्सी बनाउने सामग्रीहरू नष्ट गरिदिएको छ।
घटनास्थलम पुलिस बल देखेर रक्सी बनाउने प्रमुख व्यक्तिले सुइँकुच्चा ठोकेको हुनाले नाइकेलाई भने पक्रन सकेन।पुलिसले घटनास्थलबाट एउटा स्कुटी पनि उद्धार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement