नक्सलबारीमा देशी रम रक्सी बनाउने ठाउँमा अभियान

IMG_20220804_193621.jpg

नक्सलबारी: नक्सलबारी पुलिसले गोप्य सूचना आधारमा देशी रम-रक्सी बनाउने ठाउँमा अभियान चलाएर ६०० लिटर रम-रक्सी सहित रम-रक्सी बनाउने सामग्रीहरू नष्ट गरिदिएको छ।
घटनास्थलम पुलिस बल देखेर रक्सी बनाउने प्रमुख व्यक्तिले सुइँकुच्चा ठोकेको हुनाले नाइकेलाई भने पक्रन सकेन।पुलिसले घटनास्थलबाट एउटा स्कुटी पनि उद्धार गरेको छ।

About Author

Advertisement