
प्रदेश कङ्ग्रेस अध्यक्षलाई प्रकाउ गरेर एसकेएम सरकारले आफू तानाशाही भए प्रमाण दिएको छः एसडीएफ
गान्तोक: सिक्किम प्रदेश कङ्ग्रेस पार्टीका अध्यक्षलाई हालैमा प्रकाउ गरेर एसकेएम सरकारले आफू तानाशाही रहेको प्रमाणित गरेको छ। सिक्किममा अहिले प्रजातन्त्रको हत्या भएकोले जन-जनमा सरकारविरूद्ध आक्रोश भएता

















