हात्तीको शावक उद्धार

IMG_20220801_214944.jpg

चाल्सा: सोमवार नगरकट्टा क्षेत्रको पानझोड़ा बस्तीबाट एउटा हात्तीको शावक उद्धार भएको छ| प्राप्त जानकारीअनुसार उक्त हात्तीको शावक मुर्ती नदीमा बगेर आइरहेको थियो|
पानझोड़ा बस्तीको मानिसहरूले यसलाई देखेर शावकलाई उद्धार कार्यमा जुटे| तत्कालै खुनिया बिट रेञ्जलाई खबर दिइयो| घटना स्थलमा खुनिया बिट पुगेर उक्त शावकलाई उद्धार गरे| अन्तमा उक्त शावकलाई उद्धार गरियो| हात्तीको शावकलाई खुनिया बिटले जङ्गलमा छोड्ने भएको छ|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *