इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयले प्रवेशको ता: १२ अगस्तसम्म राख्यो

नयाँ दिल्ली: इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालय (इग्नू) ले जुलाई सत्रको निम्ति अनलाइन र ओडीएल मोड दुवैको निम्ति प्रवेशको समय सीमा १२ अगस्तसम्म बढ़ाएको छ। यसका साथै पुनः पंजीकरण फारम भर्ने अनलाइन सुविधालाई पनि १२ अगस्तसम्म बढ़ाइएको छ। यसअघि जुलाई सत्रको निम्ति इग्नूको पुनः पंजीकरणको अन्तिम मिति ३१ जुलाई थियो। विश्वविद्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी जनाकारी गराएको छ, अनलाइन र ओडीएल मोड दुवैको निम्ति स्नातक (यूजी) र परास्नातक (पीजी) कार्यक्रमको निम्ति नयाँ प्रवेश र जुलाई २०२२ सत्रको निम्ति पुनः पंजीकरणको अन्तिम मिति १२ अगस्त २०२२ सम्म बढ़ाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement