वृद्धालाई नदीले बगाए

IMG_20220801_214452.png

अलिपुरद्वार: जोराई नदीमा एकजना वृद्धालाई नदीले बगाएर लगेको घटना प्रकाशमा आएको छ। घटना अलिपुरद्वार जिल्लाको बारोबिशा १ नम्बर ग्राम पञ्चायत अन्तर्गत नतुन बजार रायपाड़ा इलाकाको भएको हो। घटनाको खबर पाएर बारोबिशा आउटपोस्ट पुलिस र सिभिल डिफेन्सका कर्मीहरू घटनास्थलमा पुगेर जोराई नदीमा वृद्धाको खोजी भइरहेको छ। समाचार लेखुञ्जेलसम्म उक्त वृद्धाको कुनै पत्तो लागेको छैन भने पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement