Day: जुलाई 30, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

पहिलो टी२०-मा भारत ६८ रनले विजयी

३० जुलाईः कप्तान रोहित शर्मा (६४)-को अर्द्धशतक अनि प्लेयर अव् द म्याच रहने दिनेश कार्तिक (अविजित ४१)-को उत्कृष्ट ब्याटिंगपछि स्पिनरहरूका प्रभावशाली प्रदर्शनको दममा भारतले पहिलो टी२०

कराते प्रतियोगितामा स्वर्ण पदक प्रापक प्रनाम खालिङ दिल्लीमा समपन्न कराँते प्रतियोगितामा भाग लिन जाने

गोरुबथान: कालेबुङ खुल्ला कराँते डु च्याम्पियनसिप गत २४ जुलाईको दिन कालेबुङको नामी विद्यालय रकभेल एकाडेमीमा समपन्न भएको थियो।सुसन कराते र सेइको काइ कालेबुङको संयुक्त आयोजनामा यो

कोविड़ भारत: कोरोनाको २०,४०८ नयाँ मामिला, ५४ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २०,४०८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

मोहन बगान रत्न सम्मानले विभूषित महान फूटबलर श्याम थापा

३० जुलाईः पूर्व भारतीय फूटबलर तथा ब्याकभली किंग श्याम थापालाई शुक्रवार मोहन बगान क्लबको सर्वोच्च सम्मान मोहन बगान रत्न-ले सम्मानित गरियो। महान खेलाड़ी श्याम थापालाई यो

साई लेबोङको ८ गोल, युनाइटेड रंगबुल एफसी पनि विजयी

३० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टको छैटौं दिन शुक्रवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा

अष्ट्रेलियाको आकाशमा रहस्यमय गुलाबी बत्तीको चकित पार्ने खुलासा

अस्ट्रेलिया: अस्ट्रेलियाको मिल्डुरा सहरमा गत बुधबार एउटा अनौठो घटना घटेको छ। स्थानीय मानिसहरूले आकाशमा रहस्यमय गुलाबी प्रकाश देखे। यो प्रकाश गोलाकार (स्पेसशिप) जस्तो देखिन्थ्यो। पछि थाहा

चिनियाँ रकेटको भग्नावशेष शनिबार धरती खस्ने

बेइजिङ: चीनको लङ मार्च ५बी रकेटको भग्नावशेष शनिबार साँझ पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने तयारी गरिएको छ। चीनले यस भग्नावशेषमा कडा निगरानी गरिरहेको छ। चीनले यसपटक जोखिम