कोविड़ सिक्किम: कोरोनाको २२२ नयाँ मामिला, २१४ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु
गान्तोक: राज्यमा आज २२२ जना कोरोना संक्रमित रोगी फेला परेको र २१४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।